काठमाडौं । त्रिभुवन विमानस्थलबाट ९ केजी सुनसहित क्यानडेली नागरिक पक्राउ परेका छन् । दुबईबाट जहाजमा आएका युएई मूलका क्यानडेली नागरिक मोहमद कमल मोहगोबलाई बुधबार राति विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो । मोहमदलाई ९ केजी १३५ ग्राम अवैध सुनसहित पक्राउ गरेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।
ती क्यानेडियन नागरिकले कम्मरमा फल्स बटन बनाएर आठवटा बिस्कुट आकारका १ केजीभन्दा बढी मात्राको सुन ल्याएका थिए । उनको साथबाट बरामद गरिएको नीलो आवरणमा रहेको वस्तु पनि परीक्षण गर्दा सुन भएको पाइएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
ktkgkgkg
काठमाडौं । देशभित्रको विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय बनाउन र छिमेकी देशसँगको विद्युत् व्यापार विस्तारका…
काठमाडौं । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष श्रीदास लामाको निधन भएको छ।…
काठमाडौं । पछिल्लो समय काठमाडौंमा रेस्टुरेन्टमा बसेर मिठा–मिठा परिकारको स्वाद लिंदै लाइभ म्युजिक सुन्नेहरुको संख्या…
काठमाडौं । नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमबार राष्ट्रपतिको कार्यालय,…
Monday, December 23
ताजा :
- विद्युत् प्रसारण र वितरण प्रणाली सुधार, विस्तारका लागि ७२ अर्ब ९३ करोडको लगानी जुट्यो
- रोशी १ का वडाध्यक्ष लामाको निधन, पालिकामा शोक बिदा
- ‘पिङ्क पुतली’रेस्टुरेन्टको ग्राण्ड ओपनिङ्ग चर्चित कलाकारहरुबाट हुने, बुकिङ्ग खुला
- ५ देशका नवनियुक्त राजदूतहरूले लिए शपथ
- मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन
- यी हुन् मन्त्रीपरिषद् बैठकका १९ निर्णय
- डेनमार्कको राजदूतमा सुम्निमा तुलाधर नियुक्त
- रवि लामिछानेको सांसद पद स्वत: निलम्बन
- महासंघमा निर्वाचित पदाधिकारीलाई मञ्चकाे सम्मान
- त्रिविको नियुक्तिहरुमा मेरो कुनै हस्तक्षेप हुँदैनः प्रधानमन्त्री
त्रिभुवन विमानस्थलबाट ९ केजी सुनसहित क्यानडेली नागरिक पक्राउ
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित