काठमाडौं । नेपालले आइसिसी विश्वकप क्रिकेट लिग ‘टु’ अन्तर्गत त्रिकोणात्मक शृंखला जितेको छ । मंगलबार भएको अन्तिम खेलमा नेपालले स्कटल्यान्डलाई २ विकेटले पराजित गर्यो । चार खेल जित्दा महत्वपूर्ण भूमिकामा रहे सन्दिप लामिछाने। लामो समयपछि मैदानमा कमब्याक गरेका सन्दीप लामिछानेले चार खेलमा १३ महत्वपूर्ण विकेटहरु लिए। जितपछि उनले आफ्ना फ्यानहरुलाई समाजिक संजालबाट धन्यवाद दिएका छन्।
आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले दर्शकप्रति आभार प्रकट गरेका छन्। विवादकाबीच पनि सन्दिपको मैदानमा क्रेज उत्तिकै थियो। दर्शकको साथ र हौसला पाएका सन्दिपले भनेका छन्, ‘मैले कति योगदान गर्न सकेँ थाहा थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ। यो साथ यो मायाको लागि सम्पूर्णमा हृदयदेखी आभारी छु।’
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । इटालीमा जागिरका लागि पठाइदिने प्रलोभन देखाई बङ्गलादेशी नागरिकहरूलाई काठमाडौं ल्याएर बन्धक बनाउने गिरोहका…
काठमाडौं । फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि आजदेखि नेपाली सेना…
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल चारदिने औपचारिक जापान भ्रमण सम्पन्न गरी आज नारिता अन्तर्राष्ट्रिय विमानस्थलबाट…
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, समानुपातिकतर्फको अन्तिम बन्दसूची…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Thursday, February 5
ताजा :
- इटाली पठाइदिने भन्दै काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, सात जना पक्राउ
- निर्वाचन सुरक्षाका लागि सेना परिचालन
- स्वदेश फर्किए राष्ट्रपति पौडेल
- समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
- घट्यो महँगी
- प्रतिनिधि सभा निर्वाचन : समानुपातिक बन्दसूचीबाट ७६ जनाकाे नाम हटाइयाे
- म पुराना नेताको भिडमा छैन, अब सत्ताको लोभ छैन : प्रचण्ड
- राजनीतिक दल विभाजन सम्बन्धी नियमावली, २०८२ जारी, नयाँ व्यवस्था कार्यान्वयनमा
- चिति सेवा समाजको १५औं वार्षिक साधारण सभा सम्पन्न
- भारतले नेपाललाई दिँदै आएको सहायता रकम बढायो
मैले कति योगदान दिएँ थाहा छैन, तर मेरो देशले जितेको छः सन्दीप लामिछाने
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

