लमजुङ । लमजुङको बेसिशहर–डुम्रे सडकखण्डअन्तर्गत सुन्दरबजार–८ साँधखोलामा कार दुर्घटना भएको छ।
भोटेवडार प्रहरीका अनुसार, कारमा ४ जना सवार थिए। तीमध्ये ३ जना सामान्य घाइते भएका छन् भने १ जनाको अवस्था सामान्य रहेको छ। प्रहरीले दुर्घटनाको कारण अनुसन्धान भइरहेको जनाएको छ।