काठमाडौं । काठमाडौंको धोबीखोलामा साइकलसहित एउटा शव भटिएको छ ।
जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार आज बिहान काठमाडौं महानगरपालिका– २९ रुद्रमति पुलनजिक धोबीखोलामा साइकलसहित शव भेटिएको हो ।
मृतक काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका– १ का स्थायी बासिन्दा हुन् ।

