काठमाडौं । शुक्रबार बसेको मन्त्रिरिषद् बैठकले विभिन्न ४ वटा निर्णय गरेको पाइएको छ । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार आजको क्याविनेटले ४ वटा निर्णय गरेको हो ।
जसअनुसार वैशाख २८ गते राष्ट्रपति रामचन्द्र पौडेललाई संघीय संसद्को दुबै बैठकलाई संयुक्त रुपमा सम्बोधनका लागि आग्रह गर्ने, १५ देशमा रहेका अवैतनिक दुतको नियुक्ती खारेज गर्नेदेखि संसदमा प्रतिवेदन पेशसम्म रहेका छन् ।
यस्ता छन् निर्णय:


