काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत १७ जना शाखा अधिकृतलाई गृह मन्त्रालय वा मातहतका निकायमा सरुवा गरेको छ ।
मन्त्रालयले असोज २९ गते गरेको निर्णयअनुसार उनीहरूलाई गृह मन्त्रालय वा अन्तर्गतका निकायमा खटाइएको हो ।
&

