काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिने भएको छ। शनिबार बिहान बसेको सो पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो।
प्रवक्ता मोहनकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘परिवर्तित सन्दर्भमा राप्रपा सत्तामा रहिरहनु अनुपयुक्त हुने ठहर गर्दै आजबाटै सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट बाहिरिने निर्णय गरेका छौँ ।’
राप्रपाले प्रदेश सरकारहरुलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। र, प्रदेश सरकारहरुबाट बाहिरिने निर्णय लिएको छ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता नवराज सुवेदीले आफूलाई पार्टीको अनुशासन समितिबाट हटाइएको विषयमा…
काठमाडौं । अब क्यान्सरको उपचारका लागि आवश्यक पर्ने दुर्लभ र महँगा औषधिहरू नेपालमै निःशुल्क उपलब्ध…
काठमाडौं । सभामुख देवराज घिमिरेले आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीलाई नेपाली भाषाको गौरव गाउने महान…
काठमाडौं । नागरिकता किर्ते प्रकरणमा संलग्न रहेको आरोपमा धादिङको धुनीवेशी नगरपालिका–४ का वडाध्यक्ष हरिप्रसाद सुवेदी…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Sunday, July 13
ताजा :
- राप्रपाका सुवेदी निर्वाचन आयोग पुगे, अध्यक्ष लिङ्देनमाथि स्वेच्छाचारिताको आरोप
- नेपालमा अब क्यान्सर उपचारको लागि दुर्लभ औषधि निःशुल्क, ५ वर्षसम्म निरन्तर सहयोग
- भानु जयन्ती नेपाली भाषाको गौरव गाउने महान दिन हो : सभामुख घिमिरे
- नागरिकता किर्ते प्रकरणमा धुनीवेशी–४ का वडाध्यक्ष हरिप्रसाद सुवेदी काठमाडौंबाट पक्राउ
- त्रिवि शिक्षण अस्पतालमा नयाँ सेवा : आकस्मिक ‘ग्रीन वार्ड’ र अत्याधुनिक एमआरआई सेवा सुरु
- समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
- विदेश भ्रमणमा जाने नेपालीले ३ हजार अमेरिकी डलर बराबर विदेशी मुद्राको सटही सुविधा पाउने
- बामदेब गौतमको अभियान र एकीकृत समाजवादीबीच एकता हुने
- दोर्दी गाउँपालिका शेरामा खुल्ला व्यायामशाला सञ्चालनमा
- काठमाडौं महानगरको बजेट सीमा २५ अर्ब ११ करोड, पूर्वाधार विकासमा जोड
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित