काठमाडौं । सरकारले विश्व बैंकबाट करिब १३ अर्ब सहुलियतपूर्ण ऋण लिनका लागि वार्ता टोली गठन गरेको छ । पाँच सदस्यीय मन्त्रिमण्डलको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट करिब एक सय मिलियन (१३ अर्ब) ऋण लिनका लागि वार्ता टोली गठन गरेको हो।
उक्त ऋण गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि लिन लागिएको सरकारले जनाएको छ। यस्तै विश्वबैंकले ऋणबाहेक करिब ३.८४ मिलियन डलर अर्थात (५० करोड) अनुदान सहायता पनि दिने भएको छ। वार्ता टोलीले उक्त अनुदानलाई भित्र्याउन छलफल गर्नेछ।
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
ktkgkgkg
काठमाडौं । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष श्रीदास लामाको निधन भएको छ।…
काठमाडौं । पछिल्लो समय काठमाडौंमा रेस्टुरेन्टमा बसेर मिठा–मिठा परिकारको स्वाद लिंदै लाइभ म्युजिक सुन्नेहरुको संख्या…
काठमाडौं । नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमबार राष्ट्रपतिको कार्यालय,…
काठमाडौं । मानव बेचबिखन विरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ । आज बिहान उनी…
Monday, December 23
ताजा :
- रोशी १ का वडाध्यक्ष लामाको निधन, पालिकामा शोक बिदा
- ‘पिङ्क पुतली’रेस्टुरेन्टको ग्राण्ड ओपनिङ्ग चर्चित कलाकारहरुबाट हुने, बुकिङ्ग खुला
- ५ देशका नवनियुक्त राजदूतहरूले लिए शपथ
- मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन
- यी हुन् मन्त्रीपरिषद् बैठकका १९ निर्णय
- डेनमार्कको राजदूतमा सुम्निमा तुलाधर नियुक्त
- रवि लामिछानेको सांसद पद स्वत: निलम्बन
- महासंघमा निर्वाचित पदाधिकारीलाई मञ्चकाे सम्मान
- त्रिविको नियुक्तिहरुमा मेरो कुनै हस्तक्षेप हुँदैनः प्रधानमन्त्री
- नेप्सेको ओरालो यात्रा जारी
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित