काठमाडौं । सरकारले विश्व बैंकबाट करिब १३ अर्ब सहुलियतपूर्ण ऋण लिनका लागि वार्ता टोली गठन गरेको छ । पाँच सदस्यीय मन्त्रिमण्डलको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट करिब एक सय मिलियन (१३ अर्ब) ऋण लिनका लागि वार्ता टोली गठन गरेको हो।
उक्त ऋण गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि लिन लागिएको सरकारले जनाएको छ। यस्तै विश्वबैंकले ऋणबाहेक करिब ३.८४ मिलियन डलर अर्थात (५० करोड) अनुदान सहायता पनि दिने भएको छ। वार्ता टोलीले उक्त अनुदानलाई भित्र्याउन छलफल गर्नेछ।
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा साविक विजेता लुम्बिनी लायन्सले…
काठमाडौँ । सरकारले सरकारी कर्मचारीलाई सवारीसाधन खरिदका लागि अधिकतम ६० लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण उपलब्ध…
काठमाडौं । बेलायतमा बसोबास गर्दै आएका गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुल आचार्य र…
काठमाडौं । सरकारले यही कात्तिक १७ र १८ गते देशभरका करिब २१ लाख बालबालिकालाई भिटामिन…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Monday, October 26
ताजा :
- एनपीएलमा लुम्बिनीको विजयी सुरुवात
- सरकारी कर्मचारीलाई ६० लाखसम्म सवारी कर्जा, ब्याज सरकारले तिर्ने प्रस्ताव
- सरकारलाई डीएनए किट र एक करोड सहयोग
- कात्तिक १७ र १८ गते २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
- ब्राजिल राष्ट्रपतिमा लुला पुनः निर्वाचित
- प्रधानमन्त्री शाहले एनपीएल उद्घाटन गर्ने, दिए शुभकामना
- आजदेखि नेपाल प्रिमियर लिगको तेस्रो संस्करण सुरु हुँदै, उद्घाटन खेलमा को-को भिड्दैछन् ?
- कात्तिक १२ देखि देशभर वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
- एनपिएलको तयारी पूरा, विजेताले डेढ करोड रुपैयाँ पाउने
- जेटबोट दुर्घटना हुँदा ३ जनाको मृत्यु
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
