काठमाडौं, १२ चैत । नेपाली सेना र अमेरिकी सेनाबीच सोमबारदेखि तीनदिने छलफल सुरु हुने भएको छ। काठमाडौंमा चैत १३ देखि १५ गतेसम्म हुने द्विपक्षीय सैन्य छलफलमा सहभागी हुन २२ सदस्यीय अमेरिकी सेनाको टोली काठमाडौं आइपुगेको छ।
यस्तो छलफल सन् २०१८ देखि हरेक वर्ष आयोजना हुँदै आएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए। गत वर्ष अमेरिकाको हवाईमा बैठक बसेको थियो।
यसपटकको छलफल शान्ति सुरक्षा, मानवीय सहायता, विपद व्यवस्थापन र विषयवस्तु विज्ञताको आदान प्रदानमा केन्द्रित हुने नेपाली सेनाले जनाएको छ ।
अमेरिकी सेनासँग हुने छलफलको सम्पूर्ण तयारी पूरा भइसकेको सेनाले जनाएको छ । छलफलमा नेपालको तर्फबाट परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका सहसचिव र उपसचिवसहित नेपाली सेनाका उपरथीको नेतृत्वमा १४ सदस्यीय टोली सहभागी हुनेछन्।
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन पेस भएका…
काठमाडौं । भदौ १० गते आएको रसुवा–भोटेकोशी बाढीका कारण ४ खर्ब ८ अर्ब २८ करोड…
काठमाडौं । बाढी तथा पहिरो प्रभावित विभिन्न क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ।…
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले उद्योगी व्यवसायीहरूसँग भेटवार्ता गर्दै उत्पादनमूलक तथा ठूला पूर्वाधार परियोजनामा आन्तरिक…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Saturday, September 12
ताजा :
- एमालेमा निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका दुई छुट्टाछुट्टै प्रतिवेदन
- रसुवा–भोटेकोशी बाढीबाट ४ खर्ब ८ अर्बभन्दा बढी क्षति, पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक
- विपद्पछि खोज तथा उद्धारमा तीव्रता, हवाईमार्फत ४ हजार १३७ जनाको उद्धार
- प्रधानमन्त्री बालेनसँग उद्योगीको छलफल, स्वदेशी लगानी बढाउन आग्रह
- रसुवाको बाढीबाट प्रभावित शिक्षा क्षेत्र पुनरुत्थानमा २ अर्ब ३४ करोड लाग्ने
- त्रिशूली–मुग्लिन करिडोरका ६ झोलुङ्गे पुल १० दिनभित्र सञ्चालनमा ल्याउने लक्ष्य
- ७३ दिनपछि भरियो आमाको काख, जीवनसँग लडेर घर फर्किइन् छोरी
- मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत
- भोटेकोशी बाढीबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब आवश्यक
- उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
