काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देब राज घिमिरेबीच भेटवार्ता भएको छ । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा संसदमा प्रस्तुत टीआरसी र संवैधानिक परिषदसम्बन्धी विधेयकलाई चाडो निष्कर्ष पुर्याउने विषय र नयाँ नियमावलीको विषयमा छलफल हुनेछ । सैद्धान्तिक छलफल सकिएलगत्तै संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संशोधन प्रस्ताव राख्न ७२ घन्टाको समय छुट्याइएको थियो।
आइतबार सैद्धान्तिक छलफलमा सत्तापक्षमा रहेका अन्य दलहरूले शान्ति सम्झौता र सर्वोच्च अदालतले गरेको निर्देशनलाई समेत ध्यान दिएर कानुन बनाइने बताएका छन् । एमाले, राप्रपा र नेमकिपाले संशोधनमा जोड दिएका छन् ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठक मंगलबार दिउँसो १ बजेसम्मका…
काठमाडौं । सुनचाँदीको भाउमा निरन्तर गिरावट आइरहेको छ । अघिल्लो दिन १२ हजार ५०० रुपैयाँले…
जल तथा मौसम विज्ञान विभागका अनुसार आज सोमबार देशका धेरैजसो ठाउँमा मौसम सफा छ ।…
काठमाडौं । दार्चुलाको मुराइ केन्द्रविन्दु भएर सोमबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Monday, March 23
ताजा :
- कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक, थापाको अध्यक्षतामा बस्ने
- सुनचाँदीको भाउ निरन्तर ओरालो लाग्दै
- यस्तो छ आजको मौसम पूर्वानुमान
- दार्चुलामा भूकम्पको धक्का
- कांग्रेस सभापति थापाको राजीनामा अस्वीकृत
- प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीको शपथ सोमबार
- पोखरा विमानस्थल निर्माणमा दोस्रो भ्रष्टाचार मुद्दा
- नेप्से परिसूचकमा उच्च अंकको वृद्धि
- इजरायलमा इरानको भीषण हमला
- कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजी युवाहरूको प्रदर्शन
प्रधानमन्त्री र सभामुखबीच बालुवाटारमा भेटवार्ता
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
