लमजुङ । लमजुङको दोर्दी गाउँपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । गाउँपालिकाको शिक्षा शाखाले आगामी शैक्षिक सत्रदेखि कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि पाठ्यपुस्तक बनाएर पाठ्यक्रम लागू गर्ने योजना बनाएको छ । पाठ्यक्रम निर्माण तथा शिक्षा सम्बन्धी आवधिक योजना निर्माणका लागि शिक्षा शाखाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष र प्रधानाध्यापकसँग छलफल गरेको छ । गाउँपालिका शिक्षा शाखा प्रमुख भीमप्रसाद लामिछानेका अनुसार आगामी शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने विषयमा छलफल थालिएको हो ।
दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले हालसम्म दोर्दी गाउँपालिकामा स्थानीय पाठ्यक्रम र शैक्षिक योजना निर्माण नभइसकेको अवस्थामा आगामी शैक्षिक सत्रदेखि लागू हुने गरी पाठ्यक्रम निर्माण गरिने बताए ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नेपाल आयल निगमनले आज रातिदेखि लागू हुने गरी पेट्रोलको मूल्य बढाएको छ भने…
काठमाडौं । पूर्वकेन्द्रीय सदस्य आमोदप्रसाद उपाध्यायको निधनप्रति नेपाली कांग्रेसले दु:ख व्यक्त गर्दै तीन दिनसम्म पार्टीको…
काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को चार महिनामा पौने ७ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको…
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Monday, December 15
ताजा :
- पेट्रोलको मूल्य बढ्यो, डिजेलको घट्यो
- पूर्वमन्त्री उपाध्यायको शोकमा कांग्रेसले तीन दिन झण्डा झुकाउने
- ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स भित्रियो
- एमाले अध्यक्षमा ओली र पोखरेलको भिड्ने पक्का, दुवैले दिए उम्मेदवारी
- एमालेको अध्यक्ष बन्न १५ हजार शुल्क, अन्यमा कति ?
- बैंकका अध्यक्ष, सञ्चालक र सीईओको विदेश भ्रमणमा राष्ट्र बैंकको कडाइ
- एमाले ओली प्यानलबाट पृथ्वीसुब्बा गुरुङ उपाध्यक्षका उम्मेदवार
- एमाले महाधिवेशन: आज मनोनयन दर्ता, भोलि चुनाव
- २६ सय बिन्दुबाट तल झर्यो नेप्से
- मनाङमा ४.७ म्याग्निच्युडकाे भूकम्प
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

