काठमाडौं । उपनिर्वाचनका लागि लागू हुने निर्वाचन आचारसंहिताका कारण सरकार निर्माण र विस्तार प्रभावित नहुने भएको छ । निर्वाचन आयोगले वैशाख १० गते बारा–२, चितवन–२ र तनहुँ–१ मा प्रतिनिधिसभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ ।
तर, उपनिर्वाचनका लागि जारी भएको आचारसंहिताकै कारण मन्त्रिपरिषद् विस्तार, प्रदेशका सरकारहरू निर्माण र विस्तार लगायतका गतिविधि प्रभावित नहुने आयोगले जनाएको छ । आयोगले निर्वाचन हुने तीन जिल्लामा मात्रै लागू हुने गरी आचारसंहिता जारी गरेको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन हुने तीन जिल्लाभर मात्रै आचारसंहिता विपरीतका गतिविधि गर्न नपाइने बताए । यसअघि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि जारी भएको आचारसंहिताका कारण सरकार विस्तार लगायतका कतिपय काम प्रभावित भएका थिए । आचारसंहिता अवधि सकिएलगत्तै ६ चैतमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिए पनि बिहीबार अपराह्नसम्म मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । दलहरू आचारसंहिता लागू भएपछि मन्त्रिपरिषद् विस्तार गर्न मिल्ने वा नमिल्ने भन्ने अन्योलमा परिरहेका बेला आयोगले सम्बन्धित जिल्लामा मात्रै लागू हुने गरी आचारसंहिता लागू गरेको हो ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठक मंगलबार दिउँसो १ बजेसम्मका…
काठमाडौं । सुनचाँदीको भाउमा निरन्तर गिरावट आइरहेको छ । अघिल्लो दिन १२ हजार ५०० रुपैयाँले…
जल तथा मौसम विज्ञान विभागका अनुसार आज सोमबार देशका धेरैजसो ठाउँमा मौसम सफा छ ।…
काठमाडौं । दार्चुलाको मुराइ केन्द्रविन्दु भएर सोमबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Monday, March 23
ताजा :
- कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक, थापाको अध्यक्षतामा बस्ने
- सुनचाँदीको भाउ निरन्तर ओरालो लाग्दै
- यस्तो छ आजको मौसम पूर्वानुमान
- दार्चुलामा भूकम्पको धक्का
- कांग्रेस सभापति थापाको राजीनामा अस्वीकृत
- प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीको शपथ सोमबार
- पोखरा विमानस्थल निर्माणमा दोस्रो भ्रष्टाचार मुद्दा
- नेप्से परिसूचकमा उच्च अंकको वृद्धि
- इजरायलमा इरानको भीषण हमला
- कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजी युवाहरूको प्रदर्शन
आयोगले भन्यो, ‘उपनिर्वाचनको आचारसंहिताले मन्त्रिपरिषद् विस्तार रोक्दैन’
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

