काठमाडौं । राष्ट्रिय विज्ञापन संघ नेपालको प्रारम्भिक साधारण सभाले धर्मेन्द्र श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । काठमाडौंमा सम्पन्न साधारणसभाले नयाँ कार्य समिति चयन गरेको हो । संघको निर्वाचित अन्य पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष प्रदिप कोईराला, द्वितिय उपाध्यक्षमा अमृत कुमार पन्थि, महासचिवमा आशिष खड्का, सचिवमा बिमल खड्का, कोषाध्यक्षमा अरुण अर्याल, सहकोषाध्यक्षमा रोजी पराजुली, सदस्यहरुमा बसन्त योगी, रवि अर्याल, इन्द्रमणी न्यौपाने, राम बज्राचार्य, गुञ्जनमणी भट्टराई, चन्द्रकान्त अवस्थी, निर्मल अधिकारी, नवराज निरौला, सुनिल साउजी, सविन पोख्रेल सर्वसम्मत निर्वाचित भएका छन् ।
नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र तथा गोपनियताको सपथ निर्वाचन समितिका संयोजक अधिवक्ता प्रदिप सत्यालले खुवाएका थिए ।
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा…
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। मन्त्री यादवले प्रधानमन्त्री…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्तिको समयमा सरकारले उद्धार, उपचार…
काठमाडौं । भोटेकोशी नदीमा हालै आएको बाढीका कारण आपूर्ति प्रणालीमा असर परेपछि काठमाडौं उपत्यकामा एलपी…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Thursday, September 10
ताजा :
- भोटेकोशी बाढीबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब आवश्यक
- उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
- विपत्तिलाई सत्ता–प्रतिपक्षको चस्माले हेर्नु हुँदैन : रवि लामिछाने
- जुनसुकै कम्पनीको सिलिन्डर भए पनि साटेर ग्यास दिन निर्देशन
- सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्री शाहको उच्चस्तरीय छलफल
- भोटेकोशी बाढीपछि खोज तथा उद्धार जारी, हवाईमार्फत ४ हजार ८१ जनाको उद्धार
- बिजनेस एण्ड प्रोफेसनल वुमेन सुनाकोठीमा नयाँ नेतृत्व, अध्यक्षमा ज्योति केसी
- जेन्जी आन्दोलनको अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ
- १३ हजारभन्दा बढीको उद्धार, ५ हजार ३२६ अझै बेपत्ता
- स्पाइनल कर्ड इन्जरी खेलकुद संघको साधारणसभा सम्पन्न, भोटेकोशी बाढीपीडितलाई १५ हजार सहयोग
राष्ट्रिय विज्ञापन संघ नेपालको अध्यक्षमा धर्मेन्द्र श्रेष्ठ सर्वसम्मत चयन
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

