काठमाडौं । नेपाल वायु सेवा निगमले मलेसिया-भैरहवा-काठमाडौं व्यवसायिक अन्तर्राष्ट्रिय उडान सुरु गरेको छ। भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार मलेसियाबाट आएको जहाज अवतरण गराइएको छ।
मलेसियाको राजधानी क्वालालम्पुरबाट उडेको निगमको १५८ सिट क्षमताको न्यरोबडी विमान मंगलबार बिहान ८: ४५ बजे भैरहवा अवतरण भएको हो। विमानमा ३१ जना यात्रु सवार रहेका थिए।
उक्त विमानको स्वागतका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती आफैं भैरहवा पुगेका थिए। भैरहवामा यात्रुलाई छाडेर विमान काठमाडौंमा उड्नेछ। मलेसियाबाट घर फर्केका भैरहवा क्षेत्रका यात्रुहरु त्यहाँ ओर्लिएका हुन् भने बाँकी काठमाडौं आउनेछन्।
निगमले जेठ पहिलो साता मलेसिया-भैरहवा उडानको घोषणा गरेको थियो। सुरुमा प्रवर्द्धनका लागि ११ हजार रुपैयाँ भाडा घोषणा गरिएको थियो, तर अहिले मलेसिया-भैरहवा ३१ हजार र मलेसिया-काठमाडौं ५६ हजार रुपैयाँ दरमा एकतर्फी भाडा तोकिएको छ।
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
राजेन्द्र राना ‘अरे, उसले त तिम्रो बारेमा यस्तो भनेको रे…’ ‘फलानाले तिमीलाई मन पराउँदैन रे…
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगामी, सङ्कीर्णतावादी तथा स्वतन्त्रताविरोधी कदम…
काठमाडौं । यही भदौ १० गते बिहान तिब्बत हुँदै रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट…
काठमाडौं । रसुवा बाढीका कारण अवरुद्ध कृष्णभीर सडक पुनर्स्थापनाको काम महत्वपूर्ण चरणमा पुगेको छ। सडक…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Sunday, September 13
ताजा :
- ‘सुनेको रे’ ले बिगार्दैछ सम्बन्ध, सत्य बुझ्ने बानी कहिले बसाल्ने ?
- प्रतिगामी र स्वतन्त्रताविरोधी कदम लामो समय टिक्दैनन् : ओली
- भोटेकोसी–त्रिशूली बाढी : ७ हजार ५७० निजी भवनमा क्षति, पुनःस्थापनाका लागि ९५ अर्ब बढी आवश्यक
- कृष्णभीरमा परीक्षण सफल, काठमाडौं-चितवनतर्फ २० सवारीसाधन पार गराइयो
- रसुवा बाढीले भत्काएको कृष्णभिर सडक, ग्रेडिङसँगै ग्राभेल र नाली निर्माण तीव्र
- एमालेमा निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका दुई छुट्टाछुट्टै प्रतिवेदन
- रसुवा–भोटेकोशी बाढीबाट ४ खर्ब ८ अर्बभन्दा बढी क्षति, पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक
- विपद्पछि खोज तथा उद्धारमा तीव्रता, हवाईमार्फत ४ हजार १३७ जनाको उद्धार
- प्रधानमन्त्री बालेनसँग उद्योगीको छलफल, स्वदेशी लगानी बढाउन आग्रह
- रसुवाको बाढीबाट प्रभावित शिक्षा क्षेत्र पुनरुत्थानमा २ अर्ब ३४ करोड लाग्ने
भैरहवा विमास्थलमा नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान शुरु
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

