काठमाडौं । बझाङमा कार दुर्घटनामा सुदूरपश्चिम सरकारका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहकी पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको मृत्यु भएको छ।
दुर्घटनामा परी गम्भीर घाइते भएका अमृता र जयादेवीको देउराको निजी मेडिकलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएकाे छ ।
मंगलबार दिउँसो २ बजेतिर डडेल्धुराबाट चैनपुर जानेक्रममा मन्त्री सिंहसहित पाँच जना चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको कार दुर्घटनामा परेको हो।
बझाङको केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको छ।
दुर्घटनामा मन्त्री सिंह, उनका पिएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक धर्मराज जोशी पनि घाइते छन्।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको राजीनामापछि प्रधानमन्त्री केपी शर्मा ओलीले…
काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको…
काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको १३औँ सभाको साधारण बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब…
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्। हालै सार्वजनिक…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Tuesday, July 15
ताजा :
- गुप्ताको राजीनामापछि प्रधानमन्त्री ओली आजै नयाँ मन्त्री नियुक्त गर्ने तयारीमा
- नेप्से ३४ अंकले उकालो, कारोबार ९ अर्ब नाघ्यो
- सुदूरपश्चिम विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोड बजेट स्वीकृत
- ७८ लाख घुस प्रकरणमा मुछिएका मन्त्री राजकुमार गुप्ताको राजीनामा
- मुस्ताङको कोरला नाका पूर्ण सञ्चालनमा ल्याइने छः प्रधानमन्त्री
- ४२ जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह
- बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन समिति गठन
- मुग्लिन–पोखरा सडक (पूर्वी खण्ड)काे प्रगति८६ प्रतिशत मात्रै
- स्वास्थ्य बीमालाई पुनरावलोकन गर्ने प्रधानमन्त्रीको घोषणा
- सेयर बजारमा दोहोरो अंकको गिरावट
बझाङमा कार दुर्घटनामा मन्त्री सिंहकी पत्नी र भाउजूको मृत्यु
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित