काठमाडौं । भारतबाट डिजेलको मूल्य बढेर र पेट्रोलको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।
निगमले पाएको नयाँ मूल्य सूची अनुसार डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेर आएको छ भने पेट्रोलको मूल्य ३४ पैसाले घटेको छ ।
नयाँ मूल्य सूचीपछि पनि निगम सबै पेट्रोलियम पदार्थमा नाफामा छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटे अनुसार नेपालमा निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छैन । अहिले निगम पाक्षिक १ अर्ब भन्दा बढी नाफामा छ । यसअघि सबैभन्दा बढी नोक्सानीमा रहने एलपीजी ग्याँसमा समेत निगम अहिले नाफामा छ ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठक मंगलबार दिउँसो १ बजेसम्मका…
काठमाडौं । सुनचाँदीको भाउमा निरन्तर गिरावट आइरहेको छ । अघिल्लो दिन १२ हजार ५०० रुपैयाँले…
जल तथा मौसम विज्ञान विभागका अनुसार आज सोमबार देशका धेरैजसो ठाउँमा मौसम सफा छ ।…
काठमाडौं । दार्चुलाको मुराइ केन्द्रविन्दु भएर सोमबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Monday, March 23
ताजा :
- कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक, थापाको अध्यक्षतामा बस्ने
- सुनचाँदीको भाउ निरन्तर ओरालो लाग्दै
- यस्तो छ आजको मौसम पूर्वानुमान
- दार्चुलामा भूकम्पको धक्का
- कांग्रेस सभापति थापाको राजीनामा अस्वीकृत
- प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीको शपथ सोमबार
- पोखरा विमानस्थल निर्माणमा दोस्रो भ्रष्टाचार मुद्दा
- नेप्से परिसूचकमा उच्च अंकको वृद्धि
- इजरायलमा इरानको भीषण हमला
- कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजी युवाहरूको प्रदर्शन
भारतबाट घटेर आयो पेट्रोलको मूल्य, डिजेलको भने बढ्यो
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

