लमजुङ । लमजुङस्थित दोर्दी गाउँपालिकालाई भारतीय दूतावासले एम्बुलेन्स सहयोग गरेको छ । नेपाल भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत दोर्दीलाई एम्बुलेन्स सहयोग गरेको हो ।
गाउँपालिका अध्यक्ष युवराज अधिकारीको विषेश पहलमा उक्त एम्बुलेन्स दोर्दीलाई प्राप्त भएको छ । गाउँपालिका अध्यक्ष अधिकारीले भने, एम्बुलेन्स सहयोगको लागि भारत सरकार तथा भारतीय दुतावासलाई धन्यावाद दिन चाहन्छु । अब दोर्दीका स्थानीयलाई सहज र सर्वसुलभ तवरले एम्बुलेन्स सेवा प्रदान गर्ने उनको भनाइ छ ।
त्यस्तै, गरिब,असहाय तथा निमुखाहरुको लागि सहुलियत तवरले सेवा प्रदान गर्ने समेत उनले बताए । अब दोर्दीमा एम्बुलेन्स सेवा शुरु भएपछि बिरामी, सुत्केरी महिला र अन्य बिरामीलाई नियमितरूपमा एम्बुलेन्स सेवा प्रदान गरिने भएको छ । भारत सरकारले नेपालको शिक्षा, स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको छ । पालिकामा एम्बुलेन्स संञ्चालन हुने भएपछि स्थानीय हर्षित भएका छन् ।
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन पेस भएका…
काठमाडौं । भदौ १० गते आएको रसुवा–भोटेकोशी बाढीका कारण ४ खर्ब ८ अर्ब २८ करोड…
काठमाडौं । बाढी तथा पहिरो प्रभावित विभिन्न क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ।…
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले उद्योगी व्यवसायीहरूसँग भेटवार्ता गर्दै उत्पादनमूलक तथा ठूला पूर्वाधार परियोजनामा आन्तरिक…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Saturday, September 12
ताजा :
- एमालेमा निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका दुई छुट्टाछुट्टै प्रतिवेदन
- रसुवा–भोटेकोशी बाढीबाट ४ खर्ब ८ अर्बभन्दा बढी क्षति, पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक
- विपद्पछि खोज तथा उद्धारमा तीव्रता, हवाईमार्फत ४ हजार १३७ जनाको उद्धार
- प्रधानमन्त्री बालेनसँग उद्योगीको छलफल, स्वदेशी लगानी बढाउन आग्रह
- रसुवाको बाढीबाट प्रभावित शिक्षा क्षेत्र पुनरुत्थानमा २ अर्ब ३४ करोड लाग्ने
- त्रिशूली–मुग्लिन करिडोरका ६ झोलुङ्गे पुल १० दिनभित्र सञ्चालनमा ल्याउने लक्ष्य
- ७३ दिनपछि भरियो आमाको काख, जीवनसँग लडेर घर फर्किइन् छोरी
- मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत
- भोटेकोशी बाढीबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब आवश्यक
- उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

