नरैनापुर । बाँकेको नरैनापुर गाँउपालिकाको आर्थिक वर्ष २०७९/०८० मा संचालित स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरीय वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ ।
नरैनापुर गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजना, गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालको अध्यक्षतामा गोष्ठी सम्पन्न भएको हो ।
बिहिबार र शुक्रबार गरी दुई दिनसम्म चलेको उक्त गोष्ठीमा सहभागी गाउँपालिका अन्तर्गतका ६ वटै वडाका वडा स्वास्थ्य चौकी प्रमुखहरुले गत आ.व मा आ–आफ्नो वडामा भए गरेका स्वास्थ्य कार्यक्रम तथा प्रगति विवरण प्रस्तुत गरेका थिए ।
सोही गोष्ठीमा प्रस्तुत गरिएको विवरणको आधारमा आन्तरिक मुल्यांकन गरि कार्य र सेवाको आधारमा उत्कृष्ट भएर छानिएका स्वास्थ्य संस्थालाई सम्मान गरिने निर्णय गरिएको स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाहले जानकारी दिए ।
समीक्षा गोष्ठीको समापन कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले उत्कृष्ट कार्य सम्पादन गरेर सफलतापुर्वक जिम्मेवारी पुरा गर्ने पालिका भित्रका स्वास्थ्य चौकीहरु, स्वास्थ्यकर्मी तथा जस्तो सुकै परिस्थितिमा पनि स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य स्वयंसेविकाहरुलाई धन्यवाद दिए ।
गोष्ठीमा सहभागी सबै वडाका स्वास्थ्य प्रमुखले गत आर्थिक वर्षको भन्दा यो आ.व मा स्वास्थ्यका सम्पूर्ण स्वास्थ्य सूचकहरु राम्रो भएकोले आगामी दिनमा यस गाँउपालिकालाई नमुना स्वास्थ्य गाउँपालिकाको रुपमा घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरे ।
गोष्ठीको समापन कार्यक्रममा वडा नं. २ का अध्यक्ष मसुद अहमद शाह, स्वास्थय कार्यालय बाँकेका दुर्गा गौतम, संघीय सासद किशोर सिंह राठोरका स्वकीय सचिव ज्ञानु जोशी लगायतले नरैनापुरले स्वास्थ्य क्षेत्रमा गरेको कामको प्रशंसा गरेका थिए ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
Notice: Undefined variable: user_id in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
Notice: Undefined variable: tags in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
Notice: Undefined variable: show_num in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारले तोकेको मितिमा विद्यालय शिक्षा ऐन नल्याएको भन्दै आक्रोश व्यक्त…
काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा सरकारको आम्दानी र…
काठमाडौं । नेकपा (एमाले) ले पार्टी पदाधिकारीका लागि तोकिएको ७० वर्षे उमेर हद र दुई…
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले करारमा रहेका आठ जना कर्मचारीलाई बर्खास्त गरेको छ।…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Saturday, July 19
ताजा :
- शिक्षक महासंघको सरकारलाई अल्टिमेटम: २१ साउनभित्र विद्यालय शिक्षा ऐन ल्याउन आग्रह
- आर्थिक वर्ष २०८१/८२ मा सरकारको आम्दानी र खर्च दुवै कमजोर, तीन खर्ब बढी घाटा
- एमाले सचिवालय बैठक: उमेर हद र दुई कार्यकालको सीमा हटाउने प्रस्ताव पारित
- त्रिभुवन विमानस्थलका ८ कर्मचारी बर्खास्त, अध्यागमन कार्यसम्पादनमा सेटिङ संलग्नतामा शंका
- दोर्दीमा निःशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन हुने
- ‘पुनर्गठन हुँदा मन्त्री नरहन सक्छु, तर अहिले राजीनामा दिन्नँ’
- नेप्से परिसूचकमा लगातार तेस्रो दिन उछाल
- फिल्म ‘मैझारो’को छायांकन सुरु
- रास्वपाको नामबाट ‘स्वतन्त्र’ शब्द हटाउन माग, निर्वाचन आयोगमा उजुरी
- राष्ट्रपतिद्वारा दुई देशका लागि गैरआवासीय राजदूत नियुक्त
स्वास्थ्य शाखाको पालिकास्तरीय वार्षिक समीक्षा गोष्ठी नरैनापुरमा सम्पन्न
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित