काठमाडौं । बाँकेको नेपालगञ्ज विमानस्थलबाट २६ लाख रुपैयाँ नगदसहित सरकारी कर्मचारी पक्राउ परेका छन् । आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटालाई २६ लाख रुपैयाँसहित बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रहरीका अनुसार विमानस्थलमा सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा यो रकम भेटिएको हो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सापकोटाका साथमा रहेका त्यही कार्यालयमा कार्यरत दिपक पौडेल भने फरार रहेका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।
रकम लिएर सापकोटा श्री एअरलाइन्सको उडानबाट नेपालगञ्जदेखि काठमाण्डौ जाँदै थिए । सापकोटालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
Notice: Undefined variable: user_id in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
Notice: Undefined variable: tags in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
Notice: Undefined variable: show_num in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका…
मुस्ताङ । मुस्ताङमा यो यामको पहिलो हिमपात भएको छ। उपल्लो मुस्ताङको कोरलानाका, लोमान्थाङ गाउँपालिका र…
काठमाडौं । भारतको शिलाङस्थित नेहरू रंगशालामा सोमबार भएको रोमाञ्चक खेलमा नेपाली महिला फुटबल टोलीले भारतलाई…
ललितपुर । ललितपुरस्थित किस्ट मेडिकल कलेज अस्पतालमा सुत्केरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ। खोटाङकी…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Tuesday, October 28
ताजा :
- सुनको मूल्य २ हजार ९०० ले घट्यो, चाँदी पनि सस्तो
- मुस्ताङमा हिमपात, मुक्तिनाथ क्षेत्रमा यात्रुहरूलाई सावधानी अपनाउन आग्रह
- नेपाली चेलिहरुको कीर्तिमान: भारतमाथि नेपालको शानदार जित
- सुत्केरीको मृत्युपछि किस्ट अस्पतालमा तनाव
- अझै करिब पाँच हजार कैदी फरार
- छठ पर्वको मुख्य दिन : आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिइँदै
- सरकारद्वारा ३६ प्रमुख जिल्ला अधिकारीको सरुवा, को कहाँ ?(सूचीसहित)
- डा.सुधा शर्मा र बब्लु गुप्ताले लिए मन्त्री पदको शपथ
- जाँचबुझ आयोगका अध्यक्ष कार्कीसहित पदाधिकारीहरूविरुद्ध सर्वोच्चमा रिट दायर
- ट्रम्पको उपस्थितिमा थाइल्यान्ड-कम्बोडिया युद्धविराम सम्झौतामा हस्ताक्षर
नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित एक सरकारी कर्मचारी पक्राउ
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

