काठमाडौं । लमजुङ प्रहरीले अवैध जडिबुटी ओसारपोसारको आरोपमा जीपसहित २ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट ३ सय ९० किलो सुनगाभा बदामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले शनिबार बिहान ९ बजेतिरको समयमा प्रहरी नायव निरीक्षक प्रेमप्रसाद शर्माको नेतृत्वमा खटिएको ३ जनाको प्रहरी टोलीले प्रहरी बिटमा नियमित चेकजाँच गर्ने क्रममा जिपमा ढुवानी गर्दै बेंसीशहरतिर लैजाँदै गरेको सुनगाभा फेला परेको प्रहरीले बताएको छ ।
प्रहरीले मस्र्याङ्दी गाउँपालिका ३ का ४१ वर्षीय जगरबहादुर गुरुङले चलाएको ग१ज ६६५७ नम्बरको बलेरो जीपमा दुवानी गरी ल्याएको सुनगाभा ३ सय ९० किलो फेला पारेको र उक्त जडिबुटी ओसारपसारमा संलग्न मस्र्याङ्दी गाउँपालिका ४ का ३९ वर्षीय श्रीप्रसाद लामालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइँले जिप, बरामद गरिएको सुनभागा, चालक र ओसारपसारमा संलगन व्यक्तिलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय भुजुङसंग आवश्यक समन्वय गरी पोखरा पठाएको बताए ।
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा एलपी ग्यासको कुनै अभाव नरहेको स्पष्ट पार्दै…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम…
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई सार्वजनिक संस्थानमा भएका…
काठमाडौं । उपभोक्तालाई खाना पकाउने ग्यास सहज रूपमा उपलब्ध गराउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Monday, August 10
ताजा :
- बजारमा एलपी ग्यासको अभाव छैन, अनावश्यक सञ्चय नगर्न संघको आग्रह
- रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने
- बालेनलाई गगन थापाको सुझाव– ‘चमत्कार’ देखाउने होइन, ०४८ सालजस्तै जोखिम लिनुस्
- मन्त्री यादवको पहलपछि ग्यास वितरणमा ‘क्विक रेस्पोन्स’, दैनिक २ सयभन्दा बढी गुनासो सम्बोधन
- २५० रुपैयाँको सामान किन्दा १० लाख रुपैयाँको बम्पर उपहार
- करदाता प्रोत्साहन उपहार शुक्रबार घोषणा हुने, १५ जनाले पाउनेछन् जनही एक लाख
- ‘स्टार्टअप समिट नेपाल–२०२६’ को औपचारिक शुभारम्भ
- ग्यासको कृत्रिम अभाव र कालोबजारी भए ९८५१११६७७३ मा उजुरी गर्न उद्योग मन्त्रालयकाे आग्रह
- नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त
- भूमि प्रशासनका सेवा फाराम सरलीकरण गर्न समिति गठन, १५ दिनभित्र प्रतिवेदन बुझाउने
लमजुङको खुदीबाट ३ सय ९० किलो सुनगाभासहित २ जना पक्राउ
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
