काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीलाई हल्का इन्फेक्सन (सङ्क्रमण) देखिएको छ ।
सांसद भण्डारीको उपचारमा संलग्न चिकित्सकलाई उदृत गर्दै कांग्रेस नेता योगराज कँडेलले हल्ला सङ्क्रमण देखिएकाले एन्टीवायोटिक्स चलाइएको जानकारी दिएका छन् ।
नेता कँडेलका अनुसार सांसद भण्डारीलाई ज्वरो नआएको र अरु पारामिटर सबै सामान्य रहेको छ । त्यस्तै, आज ड्रेसिङको काम हुनेछ भने भण्डारीको उपचार आईविसियू (आईसियू) को प्रोटोकल अनुसार भइरहेको नेता कँडेलको भनाइ छ ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार दोस्रो…
काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको…
एजेन्सी । मध्यपूर्व क्षेत्रमा तनाव बढ्दै जाँदा इरानले इजरायलमाथि गएराति शक्तिशाली क्षेप्यास्त्र आक्रमण गरेको छ।…
काठमाडौं । जेनजी आन्दोलन घटनाबारे न्यायिक जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Sunday, March 22
ताजा :
- पोखरा विमानस्थल निर्माणमा दोस्रो भ्रष्टाचार मुद्दा
- नेप्से परिसूचकमा उच्च अंकको वृद्धि
- इजरायलमा इरानको भीषण हमला
- कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजी युवाहरूको प्रदर्शन
- काठमाडौंमा असिनासहितको वर्षा, दिउँसै अन्धकार
- सुनचाँदीकोे मूल्यमा निरन्तर गिरावट
- १८ सदस्यीय मन्त्रिपरिषद् बनाउने गृहकार्यमा रास्वप
- सातै प्रदेशमा वर्षाको सम्भावना, चट्याङ, असिना र हुरीको खतरा
- रविको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश
- फागुन २१ को निर्वाचनको कुल खर्च ५ अर्ब ३७ करोड
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

