काठमाडौं । ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई दमक झापामा कार्यरत आयोजना व्यवस्थापकसहित तीन जना कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल र इटहरीबाट खटिएका टोलीले सडक आयोजनाका व्यवस्थापक हुतराज चौहान, इन्जिनियर रवीन्द्र कुमार शर्मा, लेखापाल हिमाल पौडेललाई घुस रकमसहित नियन्त्रणमा लिएको जानकारी अख्तियारका प्रवक्ता भोला दाहालले दिए ।
सडक निर्माण कार्यको अन्तिम सहजीकरण गरेबापत सेवाग्राहीसँग चार लाख घुस लिएको अवस्थामा आयोगको टोलीले प्रमाणसहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका कर्मचारीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीमा रहेको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको थप सिँचाइ…
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबारको मौसम पूर्वानुमान गरेको छ । हाल देशभर…
काठमाडौं । सिन्धुली जिल्लाको गोलाञ्जोर गाउँपालिका–६ बागेश्वरस्थित एकै घरका १६ जना सदस्य आइतबारदेखि सम्पर्कविहीन भएका…
-जनक श्रेष्ठ- लमजुङ । लमजुङ बेसिशहर नगरपालिका ८ मा रहेको जिल्ला खेलकुद विकास समिति लमजुङद्धारा…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Tuesday, July 29
ताजा :
- रानी जमरा कुलरिया आयोजनाको उद्घाटन: ४.७१ मेगावाट विद्युत उत्पादन शुरू
- मनसुनी वायुको प्रभाव : यी तीन प्रदेशमा ‘भारी वर्षा’ हुने सम्भावना
- सिन्धुलीमा एउटै घरका १६ जना सदस्य बेपत्ता, प्रहरीले खोजी सुरु गर्यो
- जिल्ला खेलकुद समितिद्वारा फुटबल टोलीकी कप्तान भण्डारीलाई सम्मान
- एमसीसी सम्झौताको कार्यान्वयनमा निरन्तरता दिने अमेरिकी सिफारिस
- देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
- दोर्दी खोलामा मोटरेबल पुल निर्माणका लागि ३ करोड बजेट
- गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम नभएपछि १० करोडभन्दा बढी रकम फिर्ता
- नागरिक उन्मुक्ति पार्टीमा शिव बाँस्तोलालाई कार्यवाहक अध्यक्ष नियुक्ति
- लमजुङको दोर्दी गाउँपालिकाद्वारा सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा सुरु
चार लाख घुस रकमसहित सडक विभागका तीन कर्मचारी पक्राउ
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित