काठमाडौं । बिन्ध्यवासिनी फाउण्डेसनले लोक दोहोरी गायक राजु परियारलाई झलकमान लोक संगीत सम्मान २०८० बाट सम्मानित गर्ने भएको छ । शनिबार आयोजित फाउण्डेसनको दशौं वार्षिक भेलाले उक्त सम्मान प्रदान गर्ने निर्णय गरेको हो । परियारलाई २५ हजार रुपैयाँ राशीसहित सम्मान प्रदान गरिने भएको छ ।
म्युजिक लाइफटाइम अचिभमेन्ट अवार्ड २०८० अग्रज गायिका मीरा राणालाई सम्मानित गरिने भएको छ । नगद एक लाख रुपैयाँ राशिसहित सम्मानपत्र प्रदान गर्ने जनाइएको छ ।
बिन्ध्यवासिनी संगीत साधना सम्मान २०८० बाट नगद ५० हजार रुपैयाँ राशिसहित वरिष्ठ संगीतकार भूपेन्द्र रायमाझीलाई सम्मान गर्ने निर्णय भएको छ । भेलाले बिन्ध्यवासिनी २५ हजार रुपैयाँ राशिसहितको कला पत्रकारिता सम्मान पत्रकार शान्तिप्रियलाई अर्पण गर्ने निर्णय गरेको छ ।
प्रेमध्वज संगीत रत्न सम्मानबाट यो वर्ष २५ हजार रुपैयाँ नगदसहित युवा गायक रूपक डोटेललाई सम्मान गर्ने निर्णय भएको छ । म्युजिक अवार्डको १४औं संस्करण चैत १ गते आयोजना हुने जनाइएको छ ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन गरेको गगनकुमार थापा पक्षले आसन्न चुनावको उम्मेदवारको मनोनयन पत्रबाट…
काठमाडौं । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर…
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापालाई पार्टीको सभापतिमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको…
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ कार्यसमिति घोषण गरिने भएको छ…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Thursday, January 15
ताजा :
- उम्मेदवारी पत्रबाट देउवाको हस्ताक्षर हटाउने गगन पक्षको निर्णय
- माघे सङ्क्रान्ति पर्व मनाइँदै
- कांग्रेस विशेष महाधिवेशनः यस्तो छ सभापतिसहितको नयाँ नेतृत्व(सूचीसहित)
- कांग्रेस विशेष महाधिवेशनबाट सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गरिँदै
- इन्फिनिटी लघुवित्तको नवौं वार्षिक साधारण सभा सम्पन्न
- रविविरुद्धको मुद्दा फिर्ता
- कांग्रेस विशेष महाधिवेशनः गुरु र प्रदीप महामन्त्री‚ उपसभापतिमा मन्सुर
- महामन्त्रीद्वय गगन र विश्वप्रकाश ५ वर्षका लागि कांग्रेसबाट निष्कासन
- कांग्रेस विशेष महाधिवेशन पक्षबाट देउवालाई पठाइयो ८ बुँदे प्रस्ताव
- थाइल्यान्डमा गुडिरहेको यात्रुवाहक रेलमा क्रेन खस्दा २२ जनाको मृत्यु
गायक राजु परियारलाई झलकमान लोकसंगीत सम्मान २०८० प्रदान गरिने
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

