काठमाडौं । गायक राजु परियार र गायिका मञ्जु वि.कले ‘लमजुङ्गे ठाडो भाका’ ल्याएका छन् । भिडियोसहितको ठाडो भाडा मञ्जु वि.क युट्युव च्यानलबाट सार्वजनिक भएको छ । भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छन् ।
गितको लय,शब्द राजु परियारको रहेको छ भने एरेन्ज विश्वास नेपालको रहेको छ मिक्सिङ खडक बाजुरालीको रहेको छ । श्रृंगार श्याम मल्ल, छायांकन करन चैसिर र सुरेश श्रेष्ठको रहेको छ । निर्माण साई भिजन प्रा.लिको रहेको छ ।
हेर्नुहोस् भिडियो