काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को गतिरोध अन्त्य गर्ने र समसामयिक राजनितिक विषयबारे छलफल गर्न बोलाएको सर्वदलीय बैठक आज बस्दै छ।
संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतासँग राष्ट्रपति पौडेलले आज छलफल गर्न लागेका हुन्। छलफल बिहान साढे ८ बजे शीतलनिवासमा बोलाइएको छ। बैठकमा सदन सुचारु गर्नेबारे र समसामायिक राजनितिक विषयमा छलफल हुने छ।
राष्ट्रपति पौडेलले पछिल्लो समय सदनमा भएको अवरोधबारे चासो लिँदै आएका छन्। उनले सदनको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग समेत पटक-पटक छलफल गरिसकेका छन्। प्रमुख प्रतिपक्षी दल ले साउन १० गतेयता संसद् अवरोध गर्दै आएको छ । विमानस्थलबाट बाहिरिदै गरेको ६० किलो सुन प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समितिमार्फत अनुसन्धान हुनुपर्ने अडान राख्दै आएको छ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
ललितपुर । ललितपुरस्थित किस्ट मेडिकल कलेज अस्पतालमा सुत्केरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ। खोटाङकी…
काठमाडौं । गत भदौ २३ र २४ गतेकाे ‘जेनजी आन्दोलन’का क्रममा देशका विभिन्न कारागार र…
काठमाडौं । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा…
काठमाडौं । सरकारले ३६ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूको सरुवा गरेको छ। गृह मन्त्रालयले आइतबार…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Monday, October 27
ताजा :
- सुत्केरीको मृत्युपछि किस्ट अस्पतालमा तनाव
- अझै करिब पाँच हजार कैदी फरार
- छठ पर्वको मुख्य दिन : आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिइँदै
- सरकारद्वारा ३६ प्रमुख जिल्ला अधिकारीको सरुवा, को कहाँ ?(सूचीसहित)
- डा.सुधा शर्मा र बब्लु गुप्ताले लिए मन्त्री पदको शपथ
- जाँचबुझ आयोगका अध्यक्ष कार्कीसहित पदाधिकारीहरूविरुद्ध सर्वोच्चमा रिट दायर
- ट्रम्पको उपस्थितिमा थाइल्यान्ड-कम्बोडिया युद्धविराम सम्झौतामा हस्ताक्षर
- तोलामा ११ हजार ६ सय रुपैयाँले घट्यो सुन
- प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै, चार नयाँ मन्त्री थपिने
- वर्षौंदेखि अलपत्र सिँचाइ र सडक ठेक्का तोडिँदै, सरकारको कडाइ कार्यान्वयन
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
