About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
ktkgkgkg
काठमाडौं । सरकारले सवारी साधन खरिद गर्न कर्जा प्रवाह गर्ने व्यवसायी र सामाजिक सुरक्षा कोषको…
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले डेनमार्कका लागि आवासीय राजदूत नियुक्त गरेका छन् । उनले आइतबार…
काठमाडौं । सम्पत्ति शुद्धीकरणसहित ३ कसुरको मुद्दा दर्ता भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि…
काठमाडौं । हालै सम्पन्न नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनमा नेपाल पत्रकार मञ्चको सदस्य रहेर…
- यी हुन् मन्त्रीपरिषद् बैठकका १९ निर्णय
- डेनमार्कको राजदूतमा सुम्निमा तुलाधर नियुक्त
- रवि लामिछानेको सांसद पद स्वत: निलम्बन
- महासंघमा निर्वाचित पदाधिकारीलाई मञ्चकाे सम्मान
- त्रिविको नियुक्तिहरुमा मेरो कुनै हस्तक्षेप हुँदैनः प्रधानमन्त्री
- नेप्सेको ओरालो यात्रा जारी
- हङकङबाट काठमाडौं आएको जहाजभित्र बेहोस भएका यात्रुको मृत्यु
- लमजुङमा आठ हजार ६ सय ४० मेट्रिक टन कोदो उत्पादन
- रवि लामिछानेसहित ३१ जनाविरुद्ध कास्की अदालतमा अभियोग पत्र दर्ता
- प्रधानमन्त्रीले गरे एनपीएल विजेता जनकपुर बोल्ट्सलाई सम्मान
Author: हाम्राे हेडलाइन
काठमाडौं । विशेष अदालत काठमाडौंले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई भ्रष्टाचारमा दोषी ठहर गर्दै तीन वर्ष तीन महिना कैद गर्ने फैसला सुनाएको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरू यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले बिहीबार पाठकलाई दोषी ठहर गर्दै उक्त कैद सजाय र रु.३९ लाख जरिवाना गर्ने फैसला सुनाएको हो । अदालतले भ्रष्टाचार निवारण ऐनअनुसार तीन वर्ष र अख्तियारको बहालवाला आयुक्त भएकाले थप तीन महिना कैद गर्ने फैसला सुनाएको हो । अदालतले नेपाल इञ्जिनीयरिङ कलेजका लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद र रु.३९ लाख जरिवाना गर्ने फैसला सुनाएको छ । पूर्वआयुक्त पाठकले नेपाल इञ्जिनीयरिङ कलेजको जग्गा विवादमा…
काठमाडौं । धरौटीमा रिहा भएका सन्दीप लामिछानेले काठमाडौं छाड्न पनि अनुमति लिनुपर्ने भएको छ । बिहीबार लामिछानेलाई २० लाख रुपैयाँ धरौटीसहित उच्च अदालत पाटनले सर्तसहित रिहा गर्न आदेश दिएको हो।कारागारमुक्त हुन उनले नगदै धरौटी बुझाउनुपर्ने भएपछि भोलि मात्रै रिहा हुने भएका छन्। क्रिकेट खेल्न भने उनलाई प्रतिबन्ध गरिएको छैन। हेर्नुहोस् आदेशको पूर्णपाठ
काठमाडौं । नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार प्रहरी प्रवक्ता टेकप्रसाद राई लुम्बिनी प्रदेशको प्रहरी प्रमुखमा सरुवा भएका छन् । यस्तै, नक्सालमा कार्यरत डीआईजी बसन्तबहादुर कुँवरले मधेश प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाएका छन् ।
काठमाडौं । नेपाल बैंकर्स संघले आगामी माघ महिनादेखि मुद्दती निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको छ । बुधबार बैंकर्ससँघले गरेको छलफलमा अधिकांश बैंकले ब्याजदर घटाउनुपर्ने धारणा राखेपछि मुद्दतीको ब्याजदर घटाउने भद्र सहमति भएको हो। हाल बैंहरुको मुद्दती निक्षेपको ब्याजदर १२.१३३ प्रतिशत छ। बैंकर्स सँघले माघदेखि उक्त ब्यादर घटाएर ११ प्रतिशतमा झार्ने सहमति गरेको छ।
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित