काठमाडौं । विश्व प्रतिष्ठित म्यागेजिन टाइमले विश्वका सय उदीयमान नेताको सूचीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पनि समेटेको छ।
टाइम म्यागेजिनले सन् २०२२ मा उनी स्वतन्त्र उम्मेदवारको रूपमा खडा भएदेखि नै सम्भावित विजेताका रूपमा उभिएको र उनले लगाउने चस्मा, पहिरन नै ‘ब्रान्ड’को रूपमा स्थापित भएको उल्लेख गरेको छ।
टाइम म्यागजिनले कलाकार, प्रतिभावान पपगायक, अन्वेषक, नेता, वकालतजस्ता विधामा समेत प्रभावशाली व्यक्ति छनोट गरेको छ। आफ्नो क्षेत्रमा प्रभाव हासिल गरेका व्यक्तिलाई ध्यानाकर्षण गराउन म्यागजिनले टाइम १०० व्यक्तिको सूची तयार पारेको हो। जसमा २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र रूपमा निर्वाचित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह परेका छन्।
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
लमजुङ । लमजुङको राइनास नगरपालिका–६ फुलबारीमा ७५ वर्षीया महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई…
काठमाडौं । ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा पाउनुपर्ने ५० प्रतिशत भाडा छुट र कम्तीमा दुई…
मन्त्रिपरिषद्का पाँच निर्णय : विद्युतीय एम्बुलेन्सलाई कर छुटदेखि एनसेल प्रतिवेदन सार्वजनिक गर्नेसम्म
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ साउन २६ गते बसेको बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको…
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मा कार्यरत करार तथा ज्यालादारी श्रमिकहरू…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Tuesday, August 11
ताजा :
- राइनासमा ७५ वर्षीया महिलाको हत्या आरोपमा एक पक्राउ
- ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल
- मन्त्रिपरिषद्का पाँच निर्णय : विद्युतीय एम्बुलेन्सलाई कर छुटदेखि एनसेल प्रतिवेदन सार्वजनिक गर्नेसम्म
- माग पूरा गराउन सीटीईभीटीका करार तथा ज्यालादारी श्रमिक आन्दोलित
- बजेट ल्याउन नसकेका चार नगरपालिकामा मन्त्रालयको हस्तक्षेप, सहसचिव नेतृत्वको टोली आजै फिल्डमा
- प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट
- बजारमा एलपी ग्यासको अभाव छैन, अनावश्यक सञ्चय नगर्न संघको आग्रह
- रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने
- बालेनलाई गगन थापाको सुझाव– ‘चमत्कार’ देखाउने होइन, ०४८ सालजस्तै जोखिम लिनुस्
- मन्त्री यादवको पहलपछि ग्यास वितरणमा ‘क्विक रेस्पोन्स’, दैनिक २ सयभन्दा बढी गुनासो सम्बोधन
टाइम म्यागजिनको उदयीमान व्यक्तिको सूचीमा मेयर बालेन
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

