काठमाडौं । व्यवसायी दीपक मल्होत्राले वास्तविक सुन तस्करीलाई जोगाउन नियोजितरूपमा आफ्नो नाम जोडिएको दावी गरेका छन् ।
मंगलबार दिउँसो विमानस्थलको भन्सार कार्यालयबाट बाहिरिएको करीब एक क्वीन्टल सुन तस्करीमा आफ्नो कुनै संलग्नता नरहेको उनले बताए । बिहीबार दिउँसो पत्रकार सम्मेलन गरेर मल्होत्राले सुन काण्डमा आफ्नो संलग्नता रहेको प्रमाणित भए जुनसुकै कारबाही भोग्न तयार रहेको बताए ।
मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट मिलेमतोमा बाहिरिएको करीब एक क्वीन्टल सुन आन्तरिक राजश्व कार्यालयले बरामद गरेको थियो । उक्त सुन काण्डमा आफ्नो नाम जोडिएको भन्दै मल्होत्राले आश्चर्य व्यक्त गरेका छन् ।
बिहीबार दिउँसोसम्म आन्तरिक राजश्व र प्रहरीले उक्त सुन काण्डबारे बुझ्न आफूलाई कुनै सम्पर्कसमेत नगरेको अवस्थामा मिडियामा एकतर्फीरुपमा आफ्नो नाम जोडिएको उनले बताए ।
विगतमा वैधानिक च्यानलबाटै सुन ल्याएर बिक्री गर्ने भएका कारणले पनि कतिपय बेला सुन तस्करीमा आफ्नो नाम जोड्ने गरिएको तर, सुन ओसार पसारमा आफ्नो कुनै संलग्नता नरहेको उनले बताए ।
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेट गरेका छन् ।…
काठमाडौं । सुनसरीसहित विभिन्न क्षेत्रमा विकसित तनावपूर्ण अवस्था, अशान्ति तथा सामाजिक र धार्मिक सद्भाव खलबलिने…
सामाजिक अभियन्ता तथा राजनीतिक विश्लेषक किरण बिकले शिक्षामन्त्री र उहाँकी श्रीमतीलाई लक्षित गर्दै सामाजिक सञ्जालमा…
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज तथा…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Wednesday, July 29
ताजा :
- राष्ट्रपतिसँग रास्वपा सभापति लामिछानेको भेट
- सुनसरी घटनापछि प्रमुख दल एक ठाउँमा, सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल गर्ने निर्णय
- शिक्षामन्त्री र उनकी श्रीमतीमाथिको सामाजिक सञ्जाल आक्रमण रोक्न सामाजिक अभियन्ता बिकको आग्रह
- लगानीमैत्री वातावरण बनाउन ४२ कानुन खारेज तथा संशोधन प्रक्रियामा
- मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नेपाल प्रहरीको सम्मान
- सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
- चिकित्सक संघको घोषणा: बुधबार देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द हुने
- लमजुङमा कुलो भत्किँदा धन्सार पुरियो, बाबुछोरीको मृत्यु
- सरकार- डा. गोविन्द केसीबीच सहमति, ५ दिनपछि सत्याग्रह अन्त्य
- देवानगञ्ज घटना : सीडीओसहित सुरक्षा अधिकारी हेरफेर
सुन तस्करीमा नियोजितरुपमा मेरो नाम जोडियो : दीपक मल्होत्रा
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

