काठमाडौं । क्व्होलासोथार गाउँपालिका ४, पर्यटकीय गाउँ भुजुङको थप प्रचारप्रसारका लागि गाउँ चिनारी गीत निर्माण गरिएको छ । यसअघि २ वटा गाउँ चिनारी गीत निर्माण भइसकेका छन् ।
गाउँलाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा चिनाउन तुलबहादुर गुरुङ र विद्यादेवी गुरुङको दौंतरी साथीहरुले नयाँ गीत र म्युजिक भिडियो निर्माण गरेको हो ।
भिडियो