काठमाडौं । क्व्होलासोथार गाउँपालिका ३, घलेगाउँका प्रेमबहादुर घलेले आफ्नो बृतान्तसहितको घलेगाउँको कथा पुस्तक सार्वजनिक गरेका छन् । करिब साँढे २ दशक घलेगाउँको पर्यटन प्रवर्द्धनमामा लाग्नुभएका उहाँले आफ्नो कथा र घलेगाउँको कथालाई पुस्तक घलेगाउँको कथामा समेटेका छन् । उनले आफ्ना पूर्खाहरुप्रति समर्पण गर्दै लेख्नुभएको पुस्तक घलेगाउँको कथामा हालसम्म घलेगाउँका लागि आफूले गरेका काम, घलेगाउँलाई यहाँसम्म ल्याउँदाको संघर्षलाई समेटेका छन् ।
एकजना युवक लाहुर हुन गए पनि फर्किएर गाउँको सेवामा जुटेको र गाउँलाई अहिलेको स्थितिमा ल्याइ पु¥याउन दिएको योगदानबारे पनि पुस्तकमा उल्लेख गरिएको छ । पत्रकार प्रदीप पोखरेलले सम्पादन गरेकाे पुस्तकलाई पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँले प्रकाशन गरेको हो । कूल २ सय ९६ पृष्ठको यो पुस्तकमा उनले ३० वटा शीर्षक राखेर लेखेका छन् ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टी सभापति गगनकुमार थापाले दिएको राजीनामा सर्वसम्मत रूपमा…
काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभाका ज्येष्ठ सदस्य नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीको शपथ सोमबार हुने…
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार दोस्रो…
काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Sunday, March 22
ताजा :
- कांग्रेस सभापति थापाको राजीनामा अस्वीकृत
- प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीको शपथ सोमबार
- पोखरा विमानस्थल निर्माणमा दोस्रो भ्रष्टाचार मुद्दा
- नेप्से परिसूचकमा उच्च अंकको वृद्धि
- इजरायलमा इरानको भीषण हमला
- कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजी युवाहरूको प्रदर्शन
- काठमाडौंमा असिनासहितको वर्षा, दिउँसै अन्धकार
- सुनचाँदीकोे मूल्यमा निरन्तर गिरावट
- १८ सदस्यीय मन्त्रिपरिषद् बनाउने गृहकार्यमा रास्वप
- सातै प्रदेशमा वर्षाको सम्भावना, चट्याङ, असिना र हुरीको खतरा
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

