काठमाडौं । क्व्होलासोथार गाउँपालिका ३, घलेगाउँका प्रेमबहादुर घलेले आफ्नो बृतान्तसहितको घलेगाउँको कथा पुस्तक सार्वजनिक गरेका छन् । करिब साँढे २ दशक घलेगाउँको पर्यटन प्रवर्द्धनमामा लाग्नुभएका उहाँले आफ्नो कथा र घलेगाउँको कथालाई पुस्तक घलेगाउँको कथामा समेटेका छन् । उनले आफ्ना पूर्खाहरुप्रति समर्पण गर्दै लेख्नुभएको पुस्तक घलेगाउँको कथामा हालसम्म घलेगाउँका लागि आफूले गरेका काम, घलेगाउँलाई यहाँसम्म ल्याउँदाको संघर्षलाई समेटेका छन् ।
एकजना युवक लाहुर हुन गए पनि फर्किएर गाउँको सेवामा जुटेको र गाउँलाई अहिलेको स्थितिमा ल्याइ पु¥याउन दिएको योगदानबारे पनि पुस्तकमा उल्लेख गरिएको छ । पत्रकार प्रदीप पोखरेलले सम्पादन गरेकाे पुस्तकलाई पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँले प्रकाशन गरेको हो । कूल २ सय ९६ पृष्ठको यो पुस्तकमा उनले ३० वटा शीर्षक राखेर लेखेका छन् ।
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । बेलायतमा बसोबास गर्दै आएका गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुल आचार्य र…
काठमाडौं । सरकारले यही कात्तिक १७ र १८ गते देशभरका करिब २१ लाख बालबालिकालाई भिटामिन…
ब्राजिल । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा चौथो पटक राष्ट्रपति निर्वाचित भएको दाबीसहितको…
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उद्घाटन समारोहमा सहभागी…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Monday, October 26
ताजा :
- सरकारलाई डीएनए किट र एक करोड सहयोग
- कात्तिक १७ र १८ गते २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
- ब्राजिल राष्ट्रपतिमा लुला पुनः निर्वाचित
- प्रधानमन्त्री शाहले एनपीएल उद्घाटन गर्ने, दिए शुभकामना
- आजदेखि नेपाल प्रिमियर लिगको तेस्रो संस्करण सुरु हुँदै, उद्घाटन खेलमा को-को भिड्दैछन् ?
- कात्तिक १२ देखि देशभर वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
- एनपिएलको तयारी पूरा, विजेताले डेढ करोड रुपैयाँ पाउने
- जेटबोट दुर्घटना हुँदा ३ जनाको मृत्यु
- कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
- बाढी पूर्वसूचना प्रणाली विस्तारदेखि चार हिमतालको जोखिम घटाउनेसम्म सरकारका मुख्य योजना
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

