काठमाडौं । प्रभु बैंक लिमिटेडले आइतबारदेखि दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
बैंकले तेह्रथुमको म्याङलुङ नगरपालिका १ र धनकुटाको धनकुटा नगरपालिका ७ मा क्रमशः ३०८औँ र ३०९औँ शाखा खोली सञ्चालनमा ल्याएको छ।
प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको बैंकले जनाएको छ।
बैंकको म्याङलुङ शाखा र धनकुटा शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकको विश्वास छ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सुपर खुदी हाइड्रोपावर लिमिटेडलाई आइपीओ निष्कासनको अनुमति दिएको छ ।…
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । आइतबार नेप्से…
काठमाडौं । मिराज ढुंगाना नेतृत्वको जेन–जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन–जी’ आन्दोलन घोषणा गरेको छ…
हाम्रो हेडलाइन काठमाडौं । राष्ट्रिय विज्ञापन संघ नेपाल (नान) को तेस्रो वार्षिक साधारण सभा सम्पन्न…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Sunday, December 21
ताजा :
- सुपर खुदी हाइड्रोपावरले पायो आइपीओ निष्कासनको अनुमति
- नेप्सेमा दोहोरो अंकको गिरावट
- ‘संयुक्त जेन–जी’ आन्दोलनको घोषणा
- नानको तेस्रो वार्षिक साधारण : विज्ञापन ऐन र ३% कटौती पुनर्विचार गर्न सरकारसँग माग
- मौलिक परम्परा जोगाउनुपर्नेमा प्रधानमन्त्रीको जोड
- गाउँपालिका–नगरपालिकालाई संघीय अनुदान कार्यक्रम प्रस्ताव गर्न मन्त्रालयको आग्रह
- लमजुङमा आगलागीमा परेकी वृद्धाको मृत्यु
- घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा भने नयाँ रेकर्ड
- प्रचण्डको चेतावनी : निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्
- प्रथम दोर्दी महोत्सव हुँदै
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
