काठमाडौं । सोमबार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । साथै, यूरो र पाउण्ड लगायत केही देशको मूल्य भने घटेको देखिन्छ । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३५.२१ रुपैयाँ र बिक्रीदर १३५.८१ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४२.९१ रुपैयाँ र बिक्रीदर १४३.५४ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७२.३० रुपैयाँ र बिक्रीदर १७३.०७ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५३.८८ रुपैयाँ र बिक्रीदर १५४.५६ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८६.३९ रुपैयाँ र बिक्रीदर ८६.७८ रुपैयाँ तोकेको छ ।
यस्तै, क्यानेडियन डलर एकको खरिददर ९५.५० रुपैयाँ र बिक्रीदर ९५.९२ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.७३ रुपैयाँ र बिक्रीदर १०१.१८ रुपैयाँ, जापानी येन १० को खरिददर ९.०१ रुपैयाँ र बिक्रीदर ९.०५ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.५९ रुपैयाँ र बिक्रीदर १८.६८ रुपैयाँ तोकेको छ ।
राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.९९ रुपैयाँ र बिक्रीदर ३६.१५ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.०९ रुपैयाँ र बिक्रीदर ३७.२५ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९७ रुपैयाँ र बिक्रीदर ३.९८ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.८१ रुपैयाँ र बिक्रीदर ३६.९८ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.५९ रुपैयाँ र बिक्रीदर ३०.७३ रुपैयाँ तोकेको छ ।
यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.४९ रुपैयाँ र बिक्रीदर ९.५३ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.३६ रुपैयाँ र बिक्रीदर १२.४२ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.१६ रुपैयाँ र बिक्रीदर १९.२५ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.३८ रुपैयाँ र बिक्रीदर १७.४६ रुपैयाँ तोकेको छ ।
यस्तै, कुवेती दिनार एकको खरिददर ४४०.१४ रुपैयाँ र बिक्रीदर ४४२.०९ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३५८.५५ रुपैयाँ र बिक्रीदर ३६०.१४ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५१.१९ रुपैयाँ र बिक्रीदर ३५२.७५ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।