काठमाडौं । नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी)हरु दुर्गा सिंह र भरतबहादुर बोहरा अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन्।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। गृहसचिव गोकर्णमणि दुवाडी नेतृत्वको बढुवा समितिले अघिल्लो हप्ता उनीहरुको बढुवाका लागि सिफारिस गरेको थियो। एआईजी भीमप्रसाद ढकाल र केदार ढकाल अवकाश भएपछि रिक्त पदमा उनीहरूलाई बढुवा गरिएको हो।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले स्वास्थ्य बीमा कार्यक्रमलाई सुधारेर हरेक नागरिकलाई समेट्ने बाचा…
काठमाडौं । नेपाली चलचित्र उद्योगको श्रीवृद्धिमा क्रियाशील वरिष्ठ कलाकार सुनील थापाको निधन भएको छ। स्व.…
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसलाई विश्वास गर्न आग्रह गरेका छन् ।…
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा सुरक्षा तयारीबारे ब्रिफिङ लिँदै जोखिम आंकलन गरी…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Sunday, February 8
ताजा :
- स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको कार्यक्रम बनाउने गगन थापाको घोषणा
- वरिष्ठ कलाकार सुनील थापाको निधन
- देश सम्हाल्ने शक्ति चाहिएको छः गगन थापा
- सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन
- निर्वाचन आउन २७ दिन बाँकीः ६० जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम
- बैतडीमा जन्ती बोकेको बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो
- बैतडी बस दुर्घटना हुँदा आठ जनाको मृत्यु, ४५ जना घाइते
- कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप लगाइने
- भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्न उम्मेदवारलाई विज्ञापन बोर्डको आग्रह
- इटाली पठाइदिने भन्दै काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, सात जना पक्राउ
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

