काठमाडौं । नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी)हरु दुर्गा सिंह र भरतबहादुर बोहरा अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन्।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। गृहसचिव गोकर्णमणि दुवाडी नेतृत्वको बढुवा समितिले अघिल्लो हप्ता उनीहरुको बढुवाका लागि सिफारिस गरेको थियो। एआईजी भीमप्रसाद ढकाल र केदार ढकाल अवकाश भएपछि रिक्त पदमा उनीहरूलाई बढुवा गरिएको हो।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) नेतृ विद्यादेवी भण्डारीले आफू सक्रिय राजनीतिमा फर्किइसकेको बताउँदै अब…
काठमाडौं । काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलबाट दुई केजी सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका…
काठमाडौं । नेपाली सेयर बजार मंगलबार पुनः तीव्र उकालो लाग्दै उत्साहजनक अवस्थामा पुगेको छ। नेपाल…
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारमा तत्काल मन्त्रिपरिषद् हेरफेर हुने चर्चा…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Tuesday, July 22
ताजा :
- अब राजनीतिबाट पछि हट्दिन : पूर्वराष्ट्रपति भण्डारी
- ठमेलबाट दुई केजी सुनसहित दुई चिनियाँ नागरिक पक्राउ
- सेयर बजारमा उत्साहजनक उछाल, १३ वटै उपसमूह हरियालीमा
- मन्त्री पाण्डे स्पष्टः मन्त्रिपरिषद् हेरफेरको हल्लामा सत्यता छैन, काममा तीव्रता ल्याउने तयारी
- मदन पुरस्कारका लागि उत्कृष्ट सात पुस्तकको सूची सार्वजनिक
- लमजुङमा गाडीमै हरायो उद्वार गरिएको कोब्रा
- विद्या भण्डारीको आग्रहमै भेट भएको हो : ओली
- नेप्से २८९२ विन्दुमा, सेयर बजारमा हरियाली, पूँजी बजारमा उत्साह
- त्रिभुवन विमानस्थल अध्यागमनमा ४५ नयाँ शाखा अधिकृत खटाइए
- नेपाली मिडियाकर्मी मनोज बस्नेतलाई अमेरिकामा ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित