काठमाडौं । सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन एक सय रुपैयाँ घटेर प्रतितोला एक लाख ४९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ।
महासंघका अनुसार आज चाँदी पाँच रुपैयाँ घटेर तोलामा एक हजार आठ सयमा कारोबार भइरहेको छ।