काठमाडौं । सुन शुक्रबार भने सस्तिएको छ । माघ १३ गते, सुन तोलामा एक हजार १०० रुपैयाँले गिरावट भएको हो । चाँदीको भाउ भने यस दिन स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख पाँच हजार ८०० रुपैयाँमा झरेको छ । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आजको भाउ अघिल्लो सुनको रेकर्डभन्दा ३०० रुपैयाँले धेरै हो । गत वर्षको फागुन २५ गते, सुन प्रतितोला एक लाख पाँच हजार ५०० रुपैयाँको रेकर्डस्तरमा पुगेको थियो ।
तर बिहीबार भने सुनको भाउले ऐतिहासिक रेकर्ड कायम गरेको थियो । हिजो सुन तोलामा ७०० रुपैयाँले बढेर प्रतितोला एक लाख ६ हजार ९०० रुपैयाँको उच्च स्तरमा पुगेको थियो ।
साताको अन्तिम कारोबार दिन, चाँदीको मूल्य भने स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ३८० रुपैयाँ कायम रहेको छ ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
Notice: Undefined variable: user_id in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
Notice: Undefined variable: tags in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
Notice: Undefined variable: show_num in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । इटालीमा जागिरका लागि पठाइदिने प्रलोभन देखाई बङ्गलादेशी नागरिकहरूलाई काठमाडौं ल्याएर बन्धक बनाउने गिरोहका…
काठमाडौं । फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि आजदेखि नेपाली सेना…
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल चारदिने औपचारिक जापान भ्रमण सम्पन्न गरी आज नारिता अन्तर्राष्ट्रिय विमानस्थलबाट…
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, समानुपातिकतर्फको अन्तिम बन्दसूची…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Thursday, February 5
ताजा :
- इटाली पठाइदिने भन्दै काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, सात जना पक्राउ
- निर्वाचन सुरक्षाका लागि सेना परिचालन
- स्वदेश फर्किए राष्ट्रपति पौडेल
- समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
- घट्यो महँगी
- प्रतिनिधि सभा निर्वाचन : समानुपातिक बन्दसूचीबाट ७६ जनाकाे नाम हटाइयाे
- म पुराना नेताको भिडमा छैन, अब सत्ताको लोभ छैन : प्रचण्ड
- राजनीतिक दल विभाजन सम्बन्धी नियमावली, २०८२ जारी, नयाँ व्यवस्था कार्यान्वयनमा
- चिति सेवा समाजको १५औं वार्षिक साधारण सभा सम्पन्न
- भारतले नेपाललाई दिँदै आएको सहायता रकम बढायो
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

