काठमाडौं । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भूमि सम्बन्धी विधेयक बहुमतले पारित गरेको छ। बिहीबारको बैठकमा समितिले विधेयकलाई अनुमोदन गरेको हो।
विधेयकको छलफलको क्रममा माओवादी केन्द्र बाहिरिएको छ भने माओवादी र रास्वपाले फरक मत राख्ने तयारी गरिरहेका छन्।