काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रतिनिधि सभामा अवरोध कायमै राखेको छ । सोमवार बसेको बैठकमा एमालेले नाराबाजी गरेको हो ।
एमालेले करिब सय किलो सुन बरामद प्रकरणको छानबिन गर्न उच्च स्तरीय सिमिति बनाउन माग गरेको छ । एमाले सांसदहरूले उठेर सुन तस्करीमा संलग्नलाई कारवाही गर् भनेर नाराबाजी गरेका हुन् ।
सुन तस्करीको छानबिन गर्न उच्च स्तरीय सिमिति बनाउन माग गर्दै एमालेले निरन्तर सदन अवरुद्ध गर्दै आएको छ । एमालेले निरन्तर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले आगामी भदौ ३ गते बस्नेगरी बैठक स्थगित गरेका छन् ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । लमजुङको बेसीशहरदेखि मनाङको चामेसम्मको सडक खण्डमा सार्वजनिक बस सेवा औपचारिक रूपमा सुरु गरिएको…
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आह्वानमा आइतबार राजधानीमा गरिएको प्रदर्शन सम्पन्न भएको छ ।…
काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचकसँगै आइतबार (वैशाख ७) कारोबार रकम पनि घटेको…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Sunday, April 20
ताजा :
- हाजिरी जमानीमा छुटे धवलशमशेर
- बेसीशहर–चामे सडक खण्डमा सार्वजनिक बस सेवा सुरु
- राप्रपाको प्रदर्शन सकियो, पार्टी कार्यालयमा आकस्मिक बैठक बस्दै
- सेयर बजारमा भारी गिरावट
- राप्रपा अध्यक्ष लिङ्देनसहित तीन नेता सिंहदरबारबाट पक्राउ(भिडियोसहित)
- तनहुँ कालिमाटिमा माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु
- सुनचाँदीको मूल्य स्थिर
- राप्रपाको प्रदर्शन अब एकै ठाउँमा केन्द्रित
- निषेधित क्षेत्रमा प्रदर्शन गर्न लागेको राप्रपालाई गृह मन्त्रालयको चेतावनी
- तीन शीर्ष नेताबीच भेटवार्ता, संविधानको रक्षाका लागि एकसाथ उभिने निष्कर्ष
संसद्मा एमालेको नाराबाजी, भदौ ३ सम्मलाई सर्यो बैठक
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित