लमजुङ । लमजुङको बेसीशहर नगरपालिका–११ चितीस्थित स्याउत गैरी फाँटमा असारको तेस्रो साता बित्दासमेत पर्याप्त वर्षा नपर्दा रोपाइँ प्रभावित भएको छ । समयमा रोपिएको खेतमा अहिले चिरा पर्न थालेका छन् भने धेरै स्थानमा खेत रोप्न पाएका छैनन् ।
स्थानीय किसानका अनुसार असारको दोस्रो सातामा सामान्य वर्षा भएपछि धान रोपिएको थियो । तर अहिले उक्त खेलमा चिरा पर्न थालेको छ ।
स्थानीय तहका कृषि प्राविधिकहरूले पनि पानीको कमीका कारण धान उत्पादनमा ठूलो असर पर्ने खतरा देखिएका छन्। लमजुङका अधिकांश भेगमा धान वर्षे बाली भएकाले असारमा पर्याप्त वर्षा नपर्नु चिन्ताको विषय भएको प्राविधिकहरू बताउँछन्।
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेंसीमा कुलो भत्किएर धन्सार पुरिँदा बाबुछोरीको मृत्यु भएको छ। चितिखोलाबाट…
काठमाडौं । चिकित्सा शिक्षा सुधार र सुदूरपश्चिममा गुणस्तरीय स्वास्थ्य सेवा विस्तारको माग राख्दै धनगढीमा पाँच…
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले जिल्लाको प्रशासनिक तथा सुरक्षा नेतृत्वमा…
काठमाडौं । बंगलादेशका चर्चित क्रिकेटर शकिब अल हसनले नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन्।…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Tuesday, July 28
ताजा :
- लमजुङमा कुलो भत्किँदा धन्सार पुरियो, बाबुछोरीको मृत्यु
- सरकार- डा. गोविन्द केसीबीच सहमति, ५ दिनपछि सत्याग्रह अन्त्य
- देवानगञ्ज घटना : सीडीओसहित सुरक्षा अधिकारी हेरफेर
- शकिब अल हसनले पोखराबाट एनपीएल खेल्ने
- ‘कक्रोच’ आन्दोलनको माग: पक्राउ परेका प्रदर्शनकारीलाई तत्काल रिहा गरियोस्
- नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला औपचारिक रूपमा उद्घाटन
- एमबीएस प्रश्नपत्र लिक आरोपमा सन्दीप सिंह पक्राउ, थप अनुसन्धान जारी
- लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीले दिए सामूहिक राजीनामा
- आन्तरिक कमजोरीकै कारण एमाले यो अवस्थामा पुग्यो : महासचिव पोखरेल
- एमबीएस प्रश्नपत्र सार्वजनिक गर्ने दोषीलाई कानुनी कारबाही हुन्छ : शिक्षामन्त्री
असार तेस्रो साता बित्दासमेत पानी नपरेपछि खेत चिरा पर्न थाले
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

