काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) चुनावका लागि मौन अवधि शुरु भएको छ । स्ववियु निर्वाचन आचारसंहिता अनुसार यो अवधिमा चुनावको प्रचारप्रसार गर्न पाइने छैन । गएराति १२ बजेदेखि मौन अवधि सुरु भएको हो । त्रिभुवन विश्वविद्यालयले स्ववियु चुनावको मतदान केन्द्रमा मोबाइलदेखि पानीका बोतल लैजान निषेध गरेको छ ।
चुनावलाई भयरहित बनाउनका लागि त्रिविले मोबाइल, पानीका बोतल, जार तथा घरेलु हातहतियार मतदान केन्द्रमा लैजान प्रतिबन्ध लगाएको छ । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले स्वच्छ र शान्तपूर्ण बनाउन तरल, धातुजन्य वस्तु, डिजिटल वस्तु र आगोजन्य वस्तु मतदान केन्द्रमा लैजान निषेध गरिएको बताए ।
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
ktkgkgkg
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आकस्मिक सचिवालय वैठक बस्दैछ । सभापति रवि लामिछानेविरुद्ध…
काठमाडौं । भक्तपुरमा बुवा–छोरा मृत भेटिएका छन् । सोमबार बिहान सूर्यबिनायक नगरपालिका–२ बालकोट फिकाधारास्थित एक…
काठमाडौं । चिकित्सा शिक्षाको स्नातकोत्तर तहमा भर्ना हुने आवासीय चिकित्सकको निर्वाह भत्ता सम्बन्धमा सुझाव दिन…
काठमाडौं । देशभित्रको विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय बनाउन र छिमेकी देशसँगको विद्युत् व्यापार विस्तारका…
Monday, December 23
ताजा :
- रास्वपाले बोलायो आकस्मिक बैठक
- भक्तपुरमा बाहिरबाट ताला लगाइएको कोठामा बाबु–छोरा मृत फेला
- आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता दिन मन्त्रीलाई सुझाव
- विद्युत् प्रसारण र वितरण प्रणाली सुधार, विस्तारका लागि ७२ अर्ब ९३ करोडको लगानी जुट्यो
- रोशी १ का वडाध्यक्ष लामाको निधन, पालिकामा शोक बिदा
- ‘पिङ्क पुतली’रेस्टुरेन्टको ग्राण्ड ओपनिङ्ग चर्चित कलाकारहरुबाट हुने, बुकिङ्ग खुला
- ५ देशका नवनियुक्त राजदूतहरूले लिए शपथ
- मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन
- यी हुन् मन्त्रीपरिषद् बैठकका १९ निर्णय
- डेनमार्कको राजदूतमा सुम्निमा तुलाधर नियुक्त
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित