काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले समानुपातिक सांसद बन्न पार्टीलाई पैसा बुझाएको भन्ने समाचारबारे आफ्नो प्रष्टीकरण दिएका छन् । उनले विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यममा आएका समाचारको खण्डनसमेत गरेका हुन् ।
सञ्चारमाध्यममा आएका समाचारहरु कपोकल्पित भएको उनले प्रष्टीकरण दिएका छन् । विज्ञप्तिमार्फत उनले तीन करोड बुझाएको भन्ने समाचार आधारहिन भएको उनले स्पष्ट पारेका छन् । भ्रामक र तथ्यहिन समाचार सम्प्रेषित गरे आफू कानुनी प्रक्रियामासमेत जाने उनले उल्लेख छन् ।
उनले समाचारमा उल्लेख भएको पार्टीलाई सांसद बन्न ३ करोड बुझाएको भन्ने आफूले कतै नबोलेको र आफूलाई नसोधी समाचार लेखेको दाबी गरेका छन् ।
उनले लेखेका छन्– ‘२०८०-०२-१० गते केही अनलाईन मिडियाहरुले समानुपातिक सांसद बन्न तीन करोड रुपैयाँ पार्टीलाई बुझाएको भन्ने कपोकल्पित तथा आधारहिन समाचार सम्प्रेषण गरेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त विषयमा म कुनै मिडियाहरूसँग नबोलेकोले र समाचार सम्प्रेषणको लागि अनुरोध समेत नगरेको र मेरो नाम जोडी नैतिक समस्या पार्ने काम गरेकोमा दुःख व्यक्त गर्दछु ।’
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रचारका क्रममा भ्रामक विज्ञापन प्रकाशन, प्रसारण…
काठमाडौं । इटालीमा जागिरका लागि पठाइदिने प्रलोभन देखाई बङ्गलादेशी नागरिकहरूलाई काठमाडौं ल्याएर बन्धक बनाउने गिरोहका…
काठमाडौं । फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि आजदेखि नेपाली सेना…
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल चारदिने औपचारिक जापान भ्रमण सम्पन्न गरी आज नारिता अन्तर्राष्ट्रिय विमानस्थलबाट…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Thursday, February 5
ताजा :
- भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्न उम्मेदवारलाई विज्ञापन बोर्डको आग्रह
- इटाली पठाइदिने भन्दै काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, सात जना पक्राउ
- निर्वाचन सुरक्षाका लागि सेना परिचालन
- स्वदेश फर्किए राष्ट्रपति पौडेल
- समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
- घट्यो महँगी
- प्रतिनिधि सभा निर्वाचन : समानुपातिक बन्दसूचीबाट ७६ जनाकाे नाम हटाइयाे
- म पुराना नेताको भिडमा छैन, अब सत्ताको लोभ छैन : प्रचण्ड
- राजनीतिक दल विभाजन सम्बन्धी नियमावली, २०८२ जारी, नयाँ व्यवस्था कार्यान्वयनमा
- चिति सेवा समाजको १५औं वार्षिक साधारण सभा सम्पन्न
सांसद बन्न रकम बुझाएको छैनः ढाकाकुमार श्रेष्ठ
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

