काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले नेपाल विद्युत प्राधिकरणका तत्कालीन मेकानिकल इन्जिनियर कृष्णप्रसाद यादवविरुद्ध विशेष अदालतमा भ्रटाचार मुद्दा दायर गरेको छ । यादवले जागिरे अवधिमा कमाएको आम्दानी भन्दा दोब्बर सम्पत्ति जोडेको र त्यसको स्रोत खुलाउन नसकेपछि आयोगले मुद्दा दार्ता गरेको हो ।
२०४८ पुस ९ गते जागिर खाएका यादव २०७९ जेठ ९ मा अवकास पाएका थिए । उनले यो अवधिमा एक करोड ७१ लाख ४६ हजार ४४ रुपैँया ४९ पैसा आय आर्जन गरेको देखिन्छ । तर, उनले घर, निर्माण, जग्गा खरिद र रजिष्ट्रेसन दस्तुर, अध्ययन खर्च तथा छोराछोरीलाई विदेश पठाउँदाको खर्च, शेयर खरिद तथा लगानी र बैंक मौज्जादसमेत गसिर तीन करोड १३ लाख ९८ हजार ५ सय ९४ रुपैँया ९० पैसा खर्च तथा लगानी गरेको देखिन्छ । आयोगका अनुसार यादवको सिर्जित सम्पत्ति एवं खर्च तथा लगानी गरेको कूल खर्च र सोही अवधिको आय व्ययविवरण अनुसार स्रोत खुल्न आएको वैध सम्पत्तिको अनुपातमा एक करोड ४२ लाख ५२ हजार ५ सय ५० रुपैँया ४१ पैसाको स्रोत खुल्दैन ।
उक्त रकमको स्रोत नखुलेको एवं यादवले राष्ट्रसेवक भएपश्चात के कस्तो श्रोतबाट आर्जन गरेको हो ? भन्ने कुराको स्रोत पुष्टि गर्न नसकेको हुँदा साविक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको आयोगको मागदावी छ । आयोगले एक करोड ४२ लाख ५२ हजार ५ सय ५० रुपैँया ४१ पैसाको बिगो जरिवाना र कैद सँजायको मागदावी गरेको छ ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार यादवले श्रीमती मञ्जुदेवी यादवको नाममा जग्गा खरिद, घर निर्माण र शेयर खरिद गरेको देखिन्छ । उनका अनुसार मञ्जुदेवीको नाममा रहेको सम्पत्ति विगो जफत गरि असुलउपर गर्ने र उनीविरुद्धसमेत साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ ग, दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख बमोजिम मुद्दा दर्ता गरिएको छ ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । एमाले अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल विजयी भएका छन् ।…
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा भएको मतदान २२ घण्टा लगाएर सम्पन्न…
काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठित…
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Thursday, December 18
ताजा :
- एमाले अध्यक्षमा ओली विजयी, महासचिवमा पोखरेल
- सकियो एमालेको मतदान, गणनाको प्रक्रिया सुरु
- जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप्न आग्रह
- बझाङमा खेल मैदान बनाउँदा १४ लाख बढी हिनामिना, ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- शेयर बजार लगातार बढ्यो, कारोबार ४ अर्ब नाघ्यो
- मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार विश्वासको मत लिने
- प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश
- सरकार र एसियाली विकास बैंकबीच १०० मिलियन डलरको सहुलियतपूर्ण ऋण सम्झौता
- टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौंः मन्त्री घिसिङ
- सुशासन र निर्वाचन सरकारका मुख्य एजेन्डा हुन् : प्रधानमन्त्री
प्राधिकरणका इन्जिनियर दम्पत्तिविरुद्ध मुद्दा दायर
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
