काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सत्ता गठबन्धन दलका २ जनालाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । नवनियुक्त मुख्यमन्त्री थापाले सत्तारुढ दल कांग्रेस, एकीकृत समाजवादीलाई समेटेर सुरुमा सानो मन्त्रिमण्डल बनाएका हुन् ।
शुक्रबार विस्तार भएको मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट प्रदीप सुनुवार र एसबाट कमल जवेगु मन्त्री भएका छन् । दुवैजना बिना विभागीय मन्त्री बनेका हुन् ।
माओवादीले केन्द्रले भने मन्त्रीमा कसलाई पठाउने भन्ने नाम टुङ्गो लगाउन सकेन । बिहीबार मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री थापाले शुक्रबार प्रदेश प्रमुखबाट शपथ लिएसँगै मन्त्रिमण्डल विस्तार गरेका हुन् ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
लमजुङ । लमजुङको बेंसीशहर नगरपालिका–१, चिप्लेटीमा देखिएको किङ कोब्राको उद्धार सफल भए पनि त्यसपछिको घटनाले…
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीसँगको भेटघाट पूर्वराष्ट्रपतिकाे…
काठमाडौं, साउन ७ – साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो…
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा गृह मन्त्रालयले हालै लोकसेवा आयोग पास गरेका ४५…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Tuesday, July 22
ताजा :
- लमजुङमा गाडीमै हरायो उद्वार गरिएको कोब्रा
- विद्या भण्डारीको आग्रहमै भेट भएको हो : ओली
- नेप्से २८९२ विन्दुमा, सेयर बजारमा हरियाली, पूँजी बजारमा उत्साह
- त्रिभुवन विमानस्थल अध्यागमनमा ४५ नयाँ शाखा अधिकृत खटाइए
- नेपाली मिडियाकर्मी मनोज बस्नेतलाई अमेरिकामा ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
- मधेशका पूर्वप्रदेश प्रमुख राजेश झा अहिराज बलात्कार आरोपमा पक्राउ
- रूपन्देही–३ उपनिर्वाचन कात्तिक १७ मा, असोज २४ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने
- देशभर ७२.१४ प्रतिशत धान रोपाइँ
- मिडिया काउन्सिल स्वतन्त्र, तर सरकारसँग जोडिएको संयन्त्र हुनुपर्छ: मन्त्री गुरुङ
- पुँजीबजारमा साढे २१ अर्बको कारोबार
कोशीमा मन्त्रिमण्डल विस्तार, सुनुवार र जवेगु बने मन्त्री
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित