Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र संस्थागत विकासका लागि तरुण…
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई पराजित गर्दै प्रतियोगितामा विजयी…
काठमाडौं । आगामी तिहारमा काठमाडौं उपत्यकामा करिब ५२ लाख फूलका माला खपत हुने अनुमान गरिएको…
काठमाडौं । लमजुङको मर्स्याङ्दी गाउँपालिकामा तेस्रो मर्स्याङ्दी महोत्सव–२०८३ आयोजना हुने भएको छ। गाउँपालिकाको कला, संस्कृति,…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- लोकतन्त्रको रक्षा र पार्टी रूपान्तरणमा युवाको भूमिका महत्त्वपूर्ण : महामन्त्री पौडेल
- एनपीएलमा कर्णाली याक्सको विजयी सुरुवात, जनकपुर बोल्ट्स १९ रनले पराजित
- तिहारमा काठमाडौं उपत्यकामा ५२ लाख फूलका माला खपत हुने अनुमान, ४८ करोडको कारोबार अपेक्षा
- मर्स्याङ्दी महोत्सव पुस ८ देखि १२ गतेसम्म
- १ करोड ६० लाख हिनामिना गरेको आरोपमा पूर्वनगरप्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- एनपीएलमा चितवन राइनोजको रोमाञ्चक जित, विराटनगर ८ रनले पराजित
- वैदेशिक रोजगारमा ठगी: फरार आरोपितलाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
- काठमाडौंमा प्रहरीको स्वीप अपरेसन : ७५ जना पक्राउ
- कांग्रेसमा उम्मेदवार छनोट अब डिजिटल मतदानबाट, निर्वाचनभन्दा २–३ महिनाअघि टुंग्याइने
- चक्रवात ‘अर्नब’ को जोखिमः पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
Author: हाम्राे हेडलाइन
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुनःस्थापनाका लागि सरकारसँग उपलब्ध तथा दातृ निकायबाट प्राप्त स्रोतसाधन परिचालन गर्ने तयारी भइरहेको बताए। उनले बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँगको छलफलले उनीहरूको मनोबल उच्च राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। विपद्का समयमा संघ, प्रदेश र स्थानीय तहबीच तत्काल समन्वय भएकोमा खुसी व्यक्त गर्दै उनले यस विपद्ले तीन तहबीचको सहकार्यलाई व्यवहारमै देखाएको बताए। “यसअघि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुँदैन भन्ने सुन्दै आएका थियौँ, तर यस…
काठमाडौं । रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण कृषि क्षेत्रमा ठूलो क्षति पुगेको राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन (आरएनडिएन) प्रतिवेदनले देखाएको छ। प्रतिवेदनअनुसार बाढीबाट धान, तरकारी तथा पशुपन्छी क्षेत्रमा उल्लेख्य क्षति पुगेको छ। प्रभावित क्षेत्रमा धान खेतीतर्फ १ हजार ६६९ हेक्टर क्षेत्रफल प्रभावित हुँदा ५ हजार ८४३ टन धान उत्पादनमा क्षति पुगेको अनुमान गरिएको छ। त्यस्तै, १३७ हेक्टर तरकारी खेती प्रभावित हुँदा करिब १ हजार ८४३ टन तरकारी उत्पादनमा क्षति पुगेको छ। नुवाकोट, धादिङ, रसुवा र गोरखाका विभिन्न स्थानीय तह बाढीबाट प्रभावित भएका छन्।…
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल थालेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका विपद् प्रभावित १५ स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसभा सदस्यसँग छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले पठााएको छ । छलफल बाढी प्रभावित क्षेत्रमा विपद्पछिको अवस्थाबारे समीक्षा, अहिलेको परिस्थिति, अब चाल्नुपर्ने कदम र पुनरुत्थानलगायतका विषयमा केन्द्रित रहेको बताइएको छ । छलफलमा नुवाकोटका प्रतिनिधिसभा सदस्यहरू विक्रम तिमिल्सिना र अच्युतम लामिछाने तथा नुवाकोटको विदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठ, बेलकोटगढी नगरपालिकाका नगर प्रमुख जगतबहादुर गुरुङ, किस्पाङ गाउँपालिकाका अध्यक्ष विरबल तामाङ र तारकेश्वर…
राजेन्द्र राना ‘अरे, उसले त तिम्रो बारेमा यस्तो भनेको रे…’ ‘फलानाले तिमीलाई मन पराउँदैन रे ।’ ‘अरे, उसले तिम्रो विषयमा त्यस्तो कुरा गर्दै थियो रे…’ ‘मैले त भनेको होइन, अरूले भनेको सुनेको रे…’ यी वाक्यहरू सुन्दा सामान्य लाग्न सक्छन् । बोल्ने मानिसका लागि केही सेकेन्डको कुरा होला, सुन्ने मानिसका लागि पनि सुरुमा एउटा सामान्य सूचना जस्तो लाग्न सक्छ । तर कहिलेकाहीँ यिनै केही शब्दले वर्षौँदेखि जोडिएको सम्बन्धमा शंका रोपिदिन्छन्, मनमा तीतोपन भरिदिन्छन् र अन्ततः बोलचालसम्म बन्द गराइदिन्छन् । हामीमध्ये धेरैले यस्ता कुरा कतिपटक सुनेका छौं । अझ दुःखको कुरा, कतिपय अवस्थामा हामीले ती कुरा सत्य हुन् कि होइनन् भनेर बुझ्नुअघि…
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगामी, सङ्कीर्णतावादी तथा स्वतन्त्रताविरोधी कदम लामो समय टिक्न नसक्ने बताएका छन्। आइतबार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा छापा माध्यम बचाउ सुझाव कार्यदलले बुझाएको ध्यानाकर्षणपत्र ग्रहण गर्दै अध्यक्ष ओलीले जनचेतना र राजनीतिक परिवर्तनको प्रभाव निकै अघि बढिसकेकाले परिवर्तनको यात्रालाई लामो समय रोक्न नसकिने बताएका हुन्। उनले नेपाली जनताको सङ्घर्ष निरन्तर उपलब्धितर्फ अघि बढिरहेको उल्लेख गर्दै राजनीतिक परिवर्तनको यात्रामा विभिन्न समयमा अवरोध आए पनि त्यसलाई स्थायी रोकावटका रूपमा लिन नहुने बताए। ओलीले राणा शासन, पञ्चायत व्यवस्था र अधिनायकवादी सोचले विभिन्न समयमा परिवर्तनको यात्रामा अवरोध पुर्याए पनि जनताको सङ्घर्ष नरोकिएको बताए। राणा शासन…
काठमाडौं । यही भदौ १० गते बिहान तिब्बत हुँदै रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट पाँच जिल्लाका ७ हजार ५७० निजी भवनमा ठूलो क्षति पुगेको छ। बाढीबाट क्षतिग्रस्त निजी भवन तथा घरायसी सम्पत्तिको पुनःस्थापना र पुनर्निर्माणका लागि ९५ अर्ब ८२ करोड ७२ लाख रुपैयाँ आवश्यक पर्ने आकलन गरिएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले संयुक्त रूपमा तयार पारेको ‘द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन’ (आरडीएनए) मा बाढीपछिको क्षति तथा पुनःस्थापना र पुनर्निर्माणको आवश्यकता मूल्यांकन गरिएको हो। प्रतिवेदनअनुसार रसुवागढीनजिक लेहन्दे खोला जलाधार क्षेत्रमा बरफ र चट्टानसहितको हिमपहिरोबाट सिर्जित ‘डेब्रिस फ्लो’ भोटेकोसी नदीमा मिसिएपछि आएको बाढी…
काठमाडौं । रसुवा बाढीका कारण अवरुद्ध कृष्णभीर सडक पुनर्स्थापनाको काम महत्वपूर्ण चरणमा पुगेको छ। सडक सञ्चालनको परीक्षणका क्रममा दुवैतर्फबाट सवारीसाधन सफलतापूर्वक पार गराइएको छ। सडक पुनर्स्थापनामा खटिएको टोलीका अनुसार काठमाडौंबाट चितवनतर्फ एउटा बुलेट सवारीसहित करिब २० वटा सवारीसाधन परीक्षणका रूपमा पार गराइएको हो। त्यसैगरी चितवनबाट काठमाडौँतर्फ एउटा भारी सवारीसाधनसमेत सफलतापूर्वक पार गराइएको छ। यसअघि सडकलाई ग्रेडिङ गरी सतहलाई अन्तिम रूप दिने तथा कम्तीमा दुई लेन सञ्चालनयोग्य बनाउने काम भइरहेको थियो। ग्राभेल बिछ्याउने र सब-सर्फेस नाली निर्माणको कामसमेत सँगसँगै अघि बढाइएको थियो। परीक्षणका रूपमा सवारीसाधन सफलतापूर्वक पार गराइए पनि सडक पूर्ण रूपमा नियमित सवारी आवागमनका लागि खुला गरिएको घोषणा भने भइसकेको…
काठमाडौं। रसुवाको भोटेकोशी बाढीका कारण अवरुद्ध बनेको कृष्णभिर सडक पुनर्स्थापनाको काम दशौँ दिनमा पुगेको छ। सडकलाई कम्तीमा दुई लेनमा सञ्चालनयोग्य बनाउने लक्ष्यसहित ग्रेडिङ र सतहलाई अन्तिम रूप दिने काम तीव्र गतिमा भइरहेको सडक डिभिजन भरतपुरले जनाएको छ। सडक डिभिजन भरतपुरले आइतबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार सडकको सतह तयार पार्ने कामसँगै ग्राभेल बिछ्याउने तथा सब-सर्फेस नाली निर्माणको काम पनि अघि बढाइएको छ। रसुवा बाढीका कारण क्षतिग्रस्त सडक पुनर्स्थापना गरी यात्रु तथा सवारीसाधनको आवागमन सकेसम्म छिटो सहज र सुरक्षित बनाउने लक्ष्यसहित प्राविधिक टोली फिल्डमै खटिएको इन्जिनियर धिरज ढकालले जानकारी दिएका छन्। “सडकलाई ग्रेडिङ गरी सतहलाई अन्तिम रूप दिने तथा कम्तीमा दुई लेन…
काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन पेस भएका छन्। शुक्रबार बसेको कार्यदलको बैठकमा पार्टीका उपाध्यक्ष तथा कार्यदल संयोजक रामबहादुर थापा र महासचिव शंकर पोखरेलले छुट्टाछुट्टै प्रतिवेदन पेस गरेका हुन्। कार्यदलले दुवै प्रतिवेदन अध्ययन गरी एकीकृत प्रतिवेदन तयार गरेर पार्टी सचिवालयमा पेस गर्ने निर्णय गरेको एमालेका उपमहासचिव तथा प्रवक्ता लेखराज भट्टले बताए। कार्यदलका सदस्यहरूले दुवै प्रतिवेदन प्राप्त गरिसकेको उनले बताए। महासचिवलाई प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको भए पनि कार्यदलका संयोजकसमेत रहेका उपाध्यक्ष थापाले पनि छुट्टै सुझाव तथा प्रतिवेदन प्रस्तुत गरेको उनले बताए। दुवै प्रतिवेदनमा रहेका विषयवस्तु अध्ययन गरी समान धारणा निर्माण गरेर एउटै प्रतिवेदन…
काठमाडौं । भदौ १० गते आएको रसुवा–भोटेकोशी बाढीका कारण ४ खर्ब ८ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको क्षति तथा नोक्सानी भएको आकलन गरिएको छ। विपद्पछि गरिएको द्रुत क्षति तथा आवश्यकता आकलन (आरडिएनए) प्रतिवेदनअनुसार विपद्बाट प्रभावित संरचना तथा क्षेत्रको पुनर्निर्माण र पुनर्स्थापनाका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने देखिएको छ। त्यस्तै, आगामी ६ महिनाभित्र तत्काल राहत तथा अल्पकालीन पुनर्स्थापनाका लागि ८ अर्ब ७३ करोड ५० लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ। विपद्बाट भएको क्षति, नोक्सानी तथा पुनर्निर्माण र पुनर्स्थापनाका लागि आवश्यक स्रोतको आकलन गर्न विभिन्न सरकारी निकायका प्रतिनिधि सम्मिलित समितिले आरडिएनए प्रतिवेदन तयार गरेको…
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
