काठमाडौं । तिहार सुरू भएसँगै काठमाडौं उपत्यका झिलिमिलिले सजिएको छ। तिहारमा झिलिमिलि बत्ति, फूल लगायत लगाएर घर सजाउने गरिन्छ। घरमात्रै नभएर व्यापारिक मल, पसल, सडक आदिहरू पनि झिलिमिलि बत्तिले सजिएका छन्।
रातको समयमा यी बत्तिले शहरलाई थप आकर्षित बनाउने गरेको छ। काठमाडौं उपत्यका वरिपरिका डाँडाहरूबाट हेर्दा पनि काठमाडौं रोमाञ्चक देखिएकाे छ ।