काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिमा भएका विधेयकको अवस्थाको बारेमा जानकारी दिएका छन्। प्रतिनिधिसभाअन्तर्गत रहेका समितिका सभापतिसँग आइतबार भएको बैठकमा संसदको क्यालेण्डर बनाएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिएका हुन् ।
बैठकपछि राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सभामुखले समितिबाट विधेयक छिटोभन्दा छिटो आए सदन चलाउन सजिलो हुने बताएको जानकारी दिएका छन् । खतिवडाले माघ १८ गतेदेखि २० सम्ममा संसद अधिवेशन सुचारु हुने सम्भावना रहेको पनि बताएका छन् ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी एकदिवसीय (ओडिआई) शृंखलाको दोस्रो खेलमा नेपाल युएईसँग पाँच…
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा उत्कृष्ट खेल प्रदर्शन गर्ने तीन खेलाडीलाई बजाज…
काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज साताको अन्तिम…
काठमाडौं । नेकपा एमाले निकट मजदुरहरुको संगठन (जिफन्ट) का उपाध्यक्ष कमल गौतमको निधन भएको छ…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Thursday, October 30
ताजा :
- यूएईसँग नेपाल पराजित
- एनपीएलका उत्कृष्ट तीन खेलाडीले मोटरसाइकल पाउने
- नेप्सेमा दोहोरो अंकको वृद्धि
- भाषण गर्दागर्दै संसारबाट बिदा भए जिफन्टका उपाध्यक्ष गौतम
- २८३ मेगावाट विद्युत् निर्यात अनुमति नवीकरण
- काठमाडौंमा धारिलो हतियार देखाई लुटपाट गर्ने दुई जना पक्राउ
- प्रतिकूल मौसमले आन्तरिक तथा बाह्य उडानका जहाज धमाधम ‘डाइभर्ट’
- वर्षा लिएर आयो ‘मोन्था’ चक्रवात
- संसद् विघटन विरूद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
- इनरूवा-पूर्णिया र लम्की-बरेली प्रसारण लाइन निर्माण सम्झौता
सभामुख घिमिरेले लिए संसदीय समितिमा भएका विधेयकको अवस्थाको जानकारी
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

