काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । शुक्रबारदेखि लागू हुने गरि पेट्रोलमा १ रुपैयाँ ८३ पैसा र डिजेलमा १ रुपैयाँ ५६ पैसाले वृद्धि भएको नेपाल आयल निगमले जानकारी दिएको छ ।
खाना पकाउने ग्याँसमा भने निगमले मुल्य यथावत राखेको छ ।