काठमाडौं । न्यायका लागि मार्चपास गर्दै संघिय राजधानी काठमाडौं आइपुगेका मिटरव्याज पीडित सिंहदरबार जान नपाएपछिसडकमै सुतेका छन्।
उनीहरुहरूको सिंहदरबार केन्द्रित आन्दोलनमा प्रहरीले अवरोध गरेपछि सडकमै सुतेक हुन्।
उनीहरु शुक्रबार दिउँसो नारा र प्लेकार्डसहित सिंहदरबार तर्फ अघि बढेका थिए भृकुटीमण्डपबाट सिंहदरबार तर्फ जान लागेका बेला उनीहरूलाई प्रहरीले रोकेको छ। अहिले उनीहरू प्रहरीले रोकेको सनमा सडकमा सुतेर विरोध गरिरहेका छन्।