काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले शतप्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृति पाएको छ । विद्युत नियमन आयोगले कम्पनीलाई चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको हो । कम्पनीले हकप्रद सेयर गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन समेत दिएको छ ।
यससँगै अब कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि कम्पनीले सो मात्राको हकप्रद सेयर जारी गर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ५ करोड रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद जारीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ नाघ्ने छ ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । सरकारले जेनजी आन्दोलनको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद २५ दिन थप्ने…
काठमाडौं । काठमाडौं तारकेश्वर नगरपालिका वडा नं. १० स्थित लोकतान्त्रिक चोकमा रहेको शुभम् अन्तर्राष्ट्रिय अस्पतालको…
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आईसीसी टी–२० विश्वकप अन्तर्गत पहिलो खेलमा नेपाली टोलीको प्रदर्शन तारिफयोग्य…
काठमाडौं । अण्डाको मूल्यमा भारी गिरावट आएको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले सोमबारदेखि लागू…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Tuesday, February 10
ताजा :
- जाँचबुझ आयोगको म्याद थप्ने सरकारको निर्णय
- शुभम् अन्तर्राष्ट्रिय अस्पतालको अध्यक्षमा यम कुमार श्रेष्ठ चयन
- खेल तारिफयोग्य, आशा अझै बाँकी छ : प्रधानमन्त्री
- अण्डाको मूल्यमा भारी गिरावट
- ३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको एक करोड नौ लाख ६३ हजार मतपत्र छपाइ
- रेशम चौधरी चुनाव लड्न नपाउने, सर्वोच्चबाट भएन अन्तरिम आदेश
- विश्वकपमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित
- स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको कार्यक्रम बनाउने गगन थापाको घोषणा
- वरिष्ठ कलाकार सुनील थापाको निधन
- देश सम्हाल्ने शक्ति चाहिएको छः गगन थापा
दोर्दी खोला जलविद्युतलाई शतप्रतिशत हकप्रद जारी गर्न स्वीकृति
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

